एपीएलको दोस्राे संस्करण आजदेखि सुरु हुँदै

अर्घाखाँची – अर्घाखाँचीमा सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता अर्घाखाँची प्रिमियर लिग (एपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदै छ ।  सन्धिखर्कको टुडिखेल मैदानमा  दिउँसो २ बजे एक भब्य औपचारिक समारोहका बीच प्रतियोगिताको उद्घाटन हुने एपीएलका संयोजक तथा आयोजक संस्था अर्घाखाँची सामुदायिक विकास क्लबक...

सम्बन्धित सामग्री

कान्तिपुर कन्क्लेभ आजदेखि

कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’ को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । कार्यक्रममा आर्थिक र सामाजिक उन्नति तथा रूपान्तरणका विविध विषयमा देशभित्र र बाहिरका विज्ञहरूबीच सघन विमर्श हुनेछ ।

आजदेखि कर्णाली उत्सव, यस्ता छन् १२ सत्रका वक्ता र बहसका विषय

सुर्खेत : कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ। ‘कुडा कर्नालीका’ मूल नारासहित सञ्चालन हुने तीनदिने उत्सवको उद्घाटन बिहान ११ बजे हुनेछ। उत्सवमा १२ वटा सत्र सञ्चालन हुने आयोजक ऋति फाउण्डेसनका अध्यक्ष कमलराज लम्सालले जानकारी दिए। उत्सवको हरेक सत्रमा कर्णालीको विषयवस्तु समेटिने उनको भनाइ छ। उत्सवका सीईओ दिनेश गौतमका अनुसार…

इक्यान एजुकेसन मेला आजदेखि

इक्यान शैक्षिक मेलाको १४ औं संस्करण आजदेखि सुरु हुँदै छ । कोभिड–१९ को महामारीका कारण नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले यसपटक भर्चुअल एजुकेसन मेला आयोजना गरेको हो ।