युक्रेन–रुस युद्ध : फ्रान्सद्वारा आफ्ना नागरिकलाई रुस छाड्न आग्रह

फ्रान्सले आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण र रुस र युरोपेली सङ्घबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रुस छाड्न कडा आग्रह गरेको छ ।  ‘रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको सन्दर्भमा हामीले आफ्नो सतर्कता बढाउनुपर्छ’, विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ  । मन्त्रालयले फ्रान्सेली नागरिकहरूलाई रुसमा रहेको आफ्नो दूतावासको वेबसाइटमा फ्रान्सका लागि “अप्रत्यक्ष“ उडानहरूको “गैर–विस्तृत“ सूचीका लागि ईयू सदस्य राष्ट्रहर...