काठमाडौं : छिमेकी देश चीनमा कोरोना भाइरसले ४९ जनाको ज्यान लिइसकेको छ। चीनमा कोरोनाले महामारीको रुप लिन थालेपछि त्यहाँबाट नेपाल आउनेमाथि सरकारले कडा निगरानी थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिम न्यूनीकरण गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा 'हेल्थ डेस्क'लाई सक्रिय बनाइएको दाबी गरेको...