भागरथी हत्या प्रकरण : प्रहरी अनुसन्धान कहाँ पुग्यो ?

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषी पत्ता लगाउन प्रहरीको सक्रियता र अनुसन्धान जारी रहेको छ । माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते विभत्स अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी थिइन् । “शंका...

सम्बन्धित सामग्री

भागरथी हत्या प्रकरण : आरोपितको चौथो पटक म्याद थप

बैतडी - किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ ।  आज जिल्ला अदालत बैतडीबाट अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच दिनका लागि अनुमति मागेको हो ।  दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको आरोप छ । उनले आरोप स्वीकारी सकेका छन् । गएकाे माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको ...

भागरथी हत्या प्रकरण : आरोपितको डिएनए परीक्षण गरिँदै, म्याद तेस्रोपटक थप

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि पठाइएको छ।          डिएनए परीक्षणका लागि रगतलगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको हो। डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला…

भागरथी हत्या प्रकरण : घटना भएको समयमा सक्रिय मोबाइलहरुको विश्लेषण गर्दै प्रहरी

२८ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार गृह मन्त्रालयमा पुगेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को टोलीसँग भनेका छन्, ‘भागरथी हत्याको घटना निर्मलाको जस्तो जटिल छैन, छिट्टै सफलता मिल्छ ।’ प्रहरी स्रोतका अनुसार भट्ट प्रकरणमा प्रविधिको प्रयोग भएकाले निर्मला प्रकरण जस्तो जटिल नभएको ब्रिफिङ गरिएको थियो । त्यही आधारमा बादलले यो अभिव्यक्ति दिएका हुन् […]

भागरथी हत्या प्रकरण : अझै उठेन शव, १५ जनालाई सोधपुछपछि छाडियो

बैतडी : ६ दिनअघि बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अझै अस्पतालमै छ।शनिबार शव परीक्षणको काम सम्पन्न भएको भए पनि आफन्तले शव बुझ्न नमानेकाले शव जिल्ला अस्पतालमै रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए।बलात्कारपछि हत्या भएको पुष्टि भएको भए पनि हत्यारा पत्ता नलागेकोले परिवारल‍े शव बुझेका छैनन्। घटनाको सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बत

भागरथी हत्या प्रकरण : पाँचौं दिनसम्म के-के खुल्यो प्रहरी अनुसन्धानमा?

काठमाडौं : १७ वर्षीया भागरथी भट्टको शव फेला परेको पाँच दिन बितिसकेको छ। प्रहरीले घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गर्न भने सकेको छैन। तर घटनाको अनुसन्धानको दायर 'न्यारो डाउन' हुँदै गएको प्रहरीले दाबी गरेको छ। प्रहरीले अनुसन्धान थालेको पाँच दिनमा केही अनुसन्धानबाट केही तथ्य भने प्रमाणित भएका छन्। जसले प्रहरीको अनुसन्धानलाई…

भागरथी हत्या प्रकरण : अनुसन्धानमा खटिए डीआईजी सुवेदी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी बैतडी पुगेका छन् । बैतडीको दोगडाकेदार

भागरथी हत्या प्रकरण : सीडीओ, सरकारी वकिल, सीआइबी र एसएसपीको टोली घटनास्थलमा

बैतडीको दोगडाकेदार गाउँपालिका–कतोला चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका एसएसपीसहितको टोली घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीसहितको टोलीले अनुसन्धान गरिरहेका अवस्थामा थप सहयोगको लागि एसएसपी जनक पाण्डे नेतृत्वको टोली घटनास्थलमा पुगेको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रवक्ता एसएसपी मुकेश  सिंहले बताए । ‘यसभन्दा अगाडि कुकुरसहितको टोली अनुसन्धानको लागि गएको थियो । थप अनुसन्धानको लागि एसएसपी साबको टोली पनि गएको हो,&...