एभर्टनलाई हराउँदै टोटनहम रेलिगेसनबाट जोगियो

१० जेठ, काठमाडौं । टोटनहम हटस्पर इंग्लिस प्रिमियर लिगदेखि रेलिगेसनमा पर्नबाट जोगिएको छ । आइतबार राति भएको खेलमा एभर्टनलाई १-० ले हराएसँगै टोटनहम रेलिगसेन हुनबाट जोगिएको हो । टोटनहमको जितमा जोआओ पालिन्हाले ४२औं मिनेटमा गरेको गोल …