यी दृष्टिविहीन नेपाली पर्वतारोही किन सगरमाथा चढ्न चाहन्छन् - BBC News नेपाली

सन् २०१७ मा चौथो शिविरबाटै फर्किन बाध्य भए पनि यस पटक आफू सफल हुने विश्वासमा छन् बागलुङका अमिट केसी।

सम्बन्धित सामग्री

मन्त्री आलेद्वारा दृष्टिविहीन पर्वतारोही केसीलाई दश लाख सहयोग हस्तान्तरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले दृष्टिविहीन सगरमाथा आरोही अमिट केसी भन्ने चित्रबहादुर खत्रीलाई दश लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नुभएको छ ।  बुधवार मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच मन्त्री आलेले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

यस्तो छ सगरमाथा चढ्न सफल दृष्टिविहीन चिनियाँ पर्वतारोही चाङ होङको कथाव्यथा

चिनियाँ दृष्टिविहीन पर्वतारोही चाङ होङले नेपालतर्फको मोहोडाबाट सगरमाथाको सफल आरोहण गरेका छन् । यो उपलब्धि हासिल गर्ने उनी एसियाका पहिला र विश्वका तेस्रा दृष्टिविहीन आरोही हुन् ।  ‘तपाईंमा अपांगता भए पनि वा तपाईं सबलांग भए पनि मन दह्रो छ भने अरूले हासिल गर्न नसकेको उपलब्धि तपाईंले पाउन सक्नुहुन्छ,’ चाङले रोयटर्स समाचार संस्थालाई बताए ।  चाङले गत सोमवार तीनजना गाइडको सहायतामा सगरमाथाको शिखरमा पुग्न सफलता पाएका हुन् । उनी बिहीवार आधारशिविर आइपुगेका थिए ।  चीनको चोङकिङ शहरमा जन्मे...