स्थानीय निर्वाचन  : ७९ वटा राजनीतिक दल दर्ता

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएका छन् । आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार दल दर्ताका लागि ८० वटा दलले निवेदन दिएका बेला ७९ वटा दलको दल दर्ता भएको छ । ‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरूको निवेदनका सम्बन्धमा जाँचबुझ गरी २६ फागुनको आयोगको निर्णयअनुसार ७९ वटा र

सम्बन्धित सामग्री

चुनाव चिह्न दाबी गर्दै दलहरूको र्याली (फोटो फिचर)

काठमाडौं : राजनीतिक दल दर्ता गर्दा निर्वाचन आयोगले दलहरूलाई दिएको चुनाव चिह्नकै आधारमा आगामी स्थानीय निर्वाचन लड्न पाउनुपर्ने भन्दै सात राजनीतिक दलहरूले प्रदर्शन गरेका छन्।विवेकशील साझा, उन्नत लोकतन्त्र पार्टी, मौलिक जरो किलो पार्टी, जनमत पार्टी, नेपाली कांग्रेस बिपी, नेपाल सुशासन पार्टी र नेपाल विवेकशील पार्टीले प्रदर्शन गरेका हुन्।उनीहरूले नेपाल भरी दल दर्ता गर्दाका समयकै चुनाव चिह्नबाट निर्वाचनमा भाग लिन पाउनुपर्ने माग राखेका छन्।प्रदर्शन र्‍याली माइतीघर मण्डलाबाट बबरमहल बिजुली बजार हुँदै

स्थानीय निर्वाचन- वैशाख २ गते उम्मेदवारको मनोनयन तयारी

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख २ गते उम्मेदवार मनोनयन गर्ने गरी निर्वाचन आयोगले आन्तरिक कार्यतालिका तयार गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि चैत ६ गतेदेखि राजनीतिक दल दर्ता गर्ने र वैशाख २ गते उम्मेदवारी दर्ता गर्ने गरी कार्यतालिका प्रस्ताव गरिएको हो ।  आयोगको पूर्ण बैठकबाट निर्वाचन कार्यक्रम पारित भएपछि कार्यतालिका लागू हुनेछ । वैशाख ३० को निर्वाचनका लागि आयोगले मतदाता नामावली संकलन रोकिसकेको छ । निर्वाचन कार्यक्रममा आचारसंहिता लागू गर्नेदेखि प्रचारप्रसारक...