बराबरीमा रोकिए धनगढी र ललितपुर

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढी र ललितपुर १-१ को बराबरीमा रोकिएका हुन्। पेनाल्टीमा पाएको अवसरमा समेत ललितपुर चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। खेलको ४४ औं मिनेटमा पाएको पेनाल्टीमा ललितपुरका…

सम्बन्धित सामग्री

धनगढी, ललितपुर र पुलिसको विजयी सुरुवात

चितवन (हाम्रो खेलकुद) – धनगढी उपमहानगरपालिका, ललितपुर र विभागीय नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा विजयी सुरुवात गरेका छन् । चितवनमा शुक्रबार भएको खेलमा धनगढीले वालिङ नगरपालिका स्याङ्जालाई ६–० को भारी अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । धनगढीको फराकिलो जितमा चन्द्रा बस्नेतले ह्याट्रिकसहित चार गोल गर्दा सीमा रावल र अन्जना थुलुङ राईले समान […]

महिला मेयर कप: उपाधिका लागि ललितपुर र धनगढी भिड्दै

काठमाडौँ – राष्ट्रिय महिला लिगका लागि छनोट भइसकेका ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ छनोट उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल दिउँसो १ बजे एन्फा कम्प्लेक्समा हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार पाउनेछ । यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको […]

धनगढी र ललितपुर राष्ट्रिय लिगका लागि छनोट

ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाए सँगै राष्ट्रिय लिगमा स्थान पक्का गरेका छन् ।ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा शनिबार सम्पन्न सेमिफाइनल खेलमा सुखद नतिजा निकाल्दै ललितपुर र धनगढीले राष्ट्रिय लिगमा स्थान पक्का गरेका हुन । शुक्रबार दिउसो भएको दिनको पहिलो […]

उपमेयर कप राष्ट्रिय लिग : धनगढी र ललितपुर छनोट

धनगढी उपमहानगरपालिका कैलाली र ललितपुर महानगर पालिका उपमेयर कप राष्ट्रिय लिग २०७८ को लागि छनोट भएका छन् । शुक्रबार भएको छनोट प्रतियोगिताको सेमिफाइनलमा गौरीगंगा नगरपालिका कैलालीलाई ४–० ले पराजित गर्दै...

ललितपुर र धनगढी राष्ट्रिय महिला लिगमा छनोट

२६ कात्तिक, काठमाडौं। ललितपुर महानगरपालिका र धनगढी उप महानगरपालिका राष्ट्रिय महिला लिगका लागि छनव६ भएका छन् । अहिले भइरहेको उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको फाइनलमा पुग्दै दुई टोलीले राष्ट्रिय लिगमा स्थान पक्का गरेका हुन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा ललितपुरले झापाको कन्काई नगरपालिकाला२ १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । एन्फा कम्प्लेक्समा […]

धनगढी र ललितपुर राष्ट्रिय लिगका लागि छनोट

काठमाडौं : ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाए सँगै राष्ट्रिय लिगमा स्थान पक्का गरेका छन्।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आज सम्पन्न सेमिफाइनल खेलमा सुखद नतिजा निकाल्दै ललितपुर र धनगढीले राष्ट्रिय लिगमा स्थान पक्का गरेका हुन।आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा ललितपुरले कन्काई नगरपालिका झापालाई १–० ले पराजित गरी फाइनलमा स्थान बनाउँदा राष्ट्रिय लिगका लागि योग्य भएको हो।

ललितपुर र धनगढी सेमिफाइनलमा

ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले मंगलबार उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सम्पन्न खेलमा ललितपुरले निर्मल विकको ह्याट्रिकको मद्दतमा शिवसताक्षी...

ललितपुर र धनगढी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा ललितपुरले शिवसताक्षी नगरपालिका झापालाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । ललितपुरको जितमा निर्मला विकले ह्याट्रिक पुरा गर्दा मनिषा सेनले एक गोल […]

ललितपुर र धनगढी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा

काठमाडौ, कात्तिक २३ । ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता अन्तर्गत आज भएका खेलबाट विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा ललितपुरले मोफसलको टोली शिवताक्षी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो […]

नेपाल सुपर लिग : बराबरीमै रोकिए ललितपुर र धनगढी

काठमाडौं। पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले १-१ को बराबरी खेल्दै अङ्क बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीका लागि ओलावाले आफिजले पहिलो गोल गरे। ललितपुरका रन्जन विष्टले बराबरी गोल फर्काए। ललितपुरका नुर्लानको जाहिदले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा क्लबले बराबरीमै चित्त बुझाउनु परेको हो।