काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले अदालतलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कारवाही गर्नसक्ने भएकाले रोक्न भन्दै अदालत पुगेका छन्। अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधानविपरीत एकलौटी निर्णय गरेर आफू पक्षका सांसदलाई कारबाही गर्न खोजेको आरोप लगाएका छन्। नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली, महासचिव ईश्वर पोखरेललाई विपक्षी बनाएर रिट दायर गरेका छन्। नेपाल समूहले अदालतमा पेश गरेको रिटमा भनिएको छ, ‘उल्लेखित अनाध