‘अलराउन्डर’ सबिना

७ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिप सुरु हुनुअघिको पत्रकार सम्मेलनमा बंगलादेशको कप्तान सबिना खातुनको आत्मविश्वास बेजोडको थियो । उनीहरु उपाधि जित्नकै लागि ढाकाबाट बिदाइ भएका थिए । दुई साताको प्रतियोगितामा अपराजित रहँदै फाइनलमा घरेलु टोलीलाई हराएर बंगलादेश दक्षिण एसियाको नयाँ विजेता बन्यो । बंगलादेश फुटबलका लागि यो खास उपलब्धि हुँदै हो, २८ वर्षीया कप्तान […]