सकियो दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता, ९ गतेबाट भलिबल हुँदै

जिल्ला ब्याडमिन्टन संघ ताप्लेजुङको आयोजनामा फुङ्लिङमा सञ्चालित दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सकिएको छ।...

सम्बन्धित सामग्री

बुढीगंगामा मेयर कप भलिबल जारी

अन्तर पालिका स्तरीय खुला भलिबल कात्तिक १९ बाट सुरु गरिएको हो। स्थानीय तह निर्वाभन २०७९ पछि पहिलो पटक बुढीगंगा नगरपालिकाले प्रथम खुला मेयर कप खुला भलिबलको आयोजना गरेको हो।...

बुढीगंगामा मेयर कप भलिबल जारी

अन्तर पालिका स्तरीय खुला भलिबल कात्तिक १९ बाट सुरु गरिएको हो। स्थानीय तह निर्वाभन २०७९ पछि पहिलो पटक बुढीगंगा नगरपालिकाले प्रथम खुला मेयर कप खुला भलिबलको आयोजना गरेको हो।...

आर्मी र पुलिसले जिते मेयर कप

त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले शनिबार ललितपुर मेयर कप भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । पुरुषमा आर्मी र महिलातर्फ पुलिस क्लबले उपाधि जितेका हुन् । ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको...

मेयर कप भलिबलमा आर्मी र पुलिस च्याम्पियन

ललितपुर (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले ललितपुरमा भएको मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । आर्मी पुरुषमा तथा पुलिस महिलामा च्याम्पियन बनेको हो । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ को रोमाञ्चक र […]

मेयर कप खुल्ला भलिबल भोलीदेखि

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिकाको आयोजनामा शनिबारेदखि जावलाखेलमा मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु हुँदैछ । जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा ९ देखि १६ बैशाखसम्म चल्ने प्रतियोगितमा पुरुषतर्फ ८ र महिलामा ७ टोलीको सहभागिता रहेको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । प्रतियोगिताको उद्घाटन शनिबार दिउँसो १ बजे ललितपुर महानगरपालिकाका […]

मेयर कप भलिबल हेर्न सार्वजनिक बिदा

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयर कप खेल हेर्न सर्वसाधारणलाई आज आइतवार सार्वजनिक बिदा दिएको छ ।  असोज ८ देखि ११ गतेसम्म अन्तरपालिकास्तरीय मेयर कप रनिङ पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल हेर्न आज एक दिन सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रवक्ता महन न्यौपानेले बताउनुभयो ।  नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराएको छ । संस्कृति र पर...

मेयरकप भलिबल हेर्न सार्वजनिक बिदा

ताप्लेजुङको फुङलिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयर कप खेल हेर्न सर्वसाधारणलाई आज सार्वजनिक बिदा दिएको छ ।  असोज ८ देखि ११ गतेसम्म अन्तर पालिकास्तरीय मेयर कप रनिङ पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल हेर्न आज एक दिन सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले बताए ।नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराएको छ । संस्कृति र परम्पराको संरक्षण र सम्वर्द

ललितपुर मेयर कप भलिबल बैशाख पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका दोस्रो मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता बैशाख पहिलो सातादेखि हुने भएको छ । आयोजक जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले दोस्रो संस्करणको प्रतियोगिता आगमी वैशाख ६ देखि १० गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगितालाई ललितपुर महानगरपालिकाले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताका खेलहरु जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको […]

फुङ्लिङमा सञ्चालित मेयर कप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले सञ्चालन गरेको मेयर कप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ।...

तेस्रो मेयर कप भलिबल शुरू

रामेछाप, (नेस) । मन्थली नगरपालिकाले आयोजना गरेको तेस्रो मेयर कप शुक्रबारबाट मन्थलीमा शुरू भएको छ । यही पुष २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मन्थली नगरपालिका नगर प्रमुख रमेश कुमार बस्नेतले उद्घाटन भएको हो । मेयर कपमा मन्थली नगरपालिका १४ वडाका १४ टिम खेलमा सहभागी रहेको नगरप्रमुख बस्नतले बताउनु भयो । मेयर कपमा प्रथम हुनेले एक […]