मुख्यमन्त्री पोखरेललाई मनाङ लिएर गएको सेनाको हेलिकोप्टर फर्कन मानेन

दमौली। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मनाङमा अड्किएका छन् । मुख्यमन्त्री पोखरेल नेपाली सेनाको हेलिकोप्टर चढेर राहत सामग्री सहित मनाङ पुगेका थिए ।

सम्बन्धित सामग्री

भारतले मौरिससलाई दियो अत्याधुनिक हेलिकोप्टर

काठमाडौँ- भारतले हिन्द महासागरमा अवस्थित मुलुक मौरिससलाई अत्याधुनिक हेलिकोप्टर प्रदान गरेको छ । भारतीय विमान उत्पादक कम्पनी हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले मौरिससको प्रहरी बलका लागि मार्क ३ हेलिकोप्टर (एएलएच एमके ३) हेलिकोप्टर प्रदान गरेको हो । मैत्रिपूर्ण सम्बन्ध भएका मुलुकलाई रक्षा उपकरण निर्यात गर्ने केन्द्र सरकारको योजनाअनुसार मौरिससलाई हेलिकोप्टर प्रदान गरिएको उक्त कम्पनीका कार्यकारी निर्देशक ईपी […]

अरुणाञ्चलमा भारतीय सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त

भारतको अरुणाञ्चलमा भारतीय सेनाको एक हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

भारतीय नौसेनामा थपिए दुई नयाँ ‘रोमियो’ हेलिकोप्टर

काठमाडौँ– भारतीय नौसेनालाई दुईवटा अत्याधुनिक हेलिकोप्टर प्रदान गरिएको छ । भारतीय नौसेनालाई प्रदान गरिएको अत्याधुनिक एमएच ६० रोमियो हेलिकोप्टर कोचिन विमानस्थलतर्फ लगिएको हो । त्यसैगरी तेस्रो रोमियो हेलिकोप्टर अर्को महिनाभित्र प्रदान गरिसक्ने योजना रहेको छ । यसअघि गत वर्ष भारतीय नौसेनालाई पहिलो पटक तीन हेलिकोप्टर प्रदान गरिएको थियो । हाल ती हेलिकोप्टरलाई चालक दलका सदस्यलाई […]

हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु

इटालीका अधिकारीहरुले शनिबार हराएको हेलिकोप्टर भेटिएको बताएका छन्। उनीहरुले सो हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको पाइएको पनि बताएका छन्।...

काश्मिरमा चिता हेलिकोप्टर दुर्घटना

एजेन्सी, २७ फागुन । भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा परेको छ । चिता हेलिकोप्टर उत्तर काश्मिरको गुरेज क्षेत्रमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सीमा सुरक्षा फौजको विरामी लिन गएको हेलिकोप्टर दुर्घटनामा परेको पीटीआइले जनाएको छ । दुर्घटनाको कारण र क्षतिबारे केही उल्लेख गरिएको छ । खराब मौसमका कारण हेलिकोप्टर अवतरणको प्रयासमा थियो ।

हेलिकोप्टर चार्टर्ड गरेर बिहे

एक समय थियो जब हेलिकोप्टर सामान्य परिवारका लागि सपना जस्तै थियो तर अब समयको फेरिएको छ ।नेपाली समाजको समाजिक, आर्थिक विकाससंगै केही वर्ष अगाडीसम्म राजपरिवार, ठूलाबडा व्यापारी र नेताहरूका छोराको बिहमेमा देखिने हेलिकोप्टर आजभोलिआम नेपालीको बिहेमा समेत देखिनथालेका छन । सर्लाहीका एक सामान्य परिवारकाजोडिले समेत हेलिकोप्टर चार्टर्ड गरेर बिहे गरेको छ ।हरिवननगरपालिका– १ भोक्टेनी निवासी […]

उपचार गर्न हेलिकोप्टर चार्टर

गण्डकी प्रदेशको राजधानी पोखरासँग धवलागिरिका चार जिल्लाको सडक यातायात सम्पर्कबिच्छेद भएपछि जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पुर्‍याउने गरिएको छ ।

दार्चुलाको आकाशमा बेलाबेलामा भारतीय हेलिकोप्टर

दार्चुला, भदौ १९ । भारतले दार्चुलाको अकाशमा तीन दिनदेखि लगातार हेलिकोप्टर उडाएको छ। बिनाअनुमति भारतीय हेलिकोप्टर बुधबार र बिहीबार दार्चुला सदरमुकाम खलंगाकै आकाशमा भारतीय हेलिकोप्टर उडाइएको थियो भने शुक्रबार महाकालीवारि व्यास गाउँपालिका–२ का आकाशमा भारतीय हेलिकोप्टर उडाइएको छ। भारतले सीमावारि दार्चुलाको आकाशमा बिनाअनुमति सधैं पटकपटक हेलिकोप्टर उडाउने गरेको स्थानीय बताउँछन्। नेपाली सेनाको गुरु गोरख गुल्ममाथि […]

मङ्गल ग्रहमा उड्यो हेलिकोप्टर

एजेन्सी, ६ वैशाख । मङ्गल ग्रहमा पहिलोपटक होलिकोप्टर उडेको छ । इतिहासमै पहिलोपटक अर्को ग्रहमा मानवले हेलिकोप्टर उडाउने सफलता हासिल गरेको हो । नसाका अनुसार हेलिकोप्टर मङ्गलको सतहबाट केही उचाईमा उडेर सफलतापूर्वक अवतरण गरेको छ । १८ फेब्रुअरीमा मङ्गल ग्रहको सतहमा पुगेको यानसँर्ग पुगेको हेलिकोप्टर पहिलोपटक उडेको हो ।-तस्बिर स्रोतः नासा

किन अड्किए त्रिभुवन विमानस्थलमा दुई किर्गिस्तानी हेलिकोप्टर ?

२ माघ, काठमाडौं । १ जनवरी २०२१ का दिन बंगलादेशको ढाकाबाट दुई हेलिकोप्टर त्रिभुवन विमानस्थल आए । ३० वर्ष आयु नाघेका एमआई १७ हेलिकोप्टर किर्गिस्तानबाट नेपाल आएका हुन् । तर, यी हेलिकोप्टर कहिले यहाँबाट फर्किन्छन् भन्ने तय छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यी दुई हेलिकोप्टरलाई कीर्गिस्तानको नियामक निकायबाटै अनुमति माग […]