काठमाडौँ – नयाँ आर्थिक वर्षको सुरुमा धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक संकेत देखिएको छ। बजार पुँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ। नयाँ सरकार गठन भएपछि लगानीकर्तामा विश्वाससमेत बढेको पाइएको छ। नेप्से परिसूचकसमेत तीन हजार विन्दुमा पुगेको छ। यो हालसम्मकै शीर्ष स्थान हो। बजारमा झण्डै एक महिनाजस्तो ‘करेक्सन’ […]