मलेसियामा सङ्खुवासभाका एक नेपालीको मृत्यु

दोहा- वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाका धिरज राई रहेका छन् । मङ्गलवार आफ्नो दाजुको कोठामा गएको र खाना तथा मदिरा सेवन गरी राती सबै जना सुतेको बेला नशाकै तालमा उनीहरू बस्ने कन्डोमिनियमको माथिल्लो तलाबाट हाम फालेर मृत्यु भएको अनुमान गरिएको छ। यद्यपि उनको के कारण मृत्यु […]

सम्बन्धित सामग्री

दुर्घटनामा परी कुवेतमा तीन नेपालीको मृत्यु

काठमाडौं- दुर्घटनामा परी कुवेतमा तीन नेपालीको मृत्यु भएको छ। कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालका अनुसार मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–५ का सुरतबहादुर कडायत, धनुषाको मिथिला नगरपालिकाका धीरज मगर र काठमाडौंको नागार्जुन नगरपालिकाका सुजन कार्की रहेका छन्। महबुला क्षेत्रको समुन्द्री किनारको सडकमा कुवेती नागरिकले चलाएको कारले ठक्कर दिँदा नेपालीको मृत्यु भएको हो। ठक्कर दिने […]

ताक्लाकोटमा एक नेपालीको मृत्यु

सिमकोट, (हुम्ला) ४ माघ । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो । हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले बताए । हुम्लाबाट नेपालगञ्ज हुँदै […]

इजरायल द्वन्द्वमा १० नेपालीको मृत्यु

काठमाडौं– लडाकु समूह हमासले हवाई हमला गर्दा इजरायलको कृषि फार्ममा काम गर्ने १० नेपालीको मृत्यु भएको छ । दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा कृषि क्षेत्रमा कार्यरत रहेका बेला मृत्यु भएको हो । नेपाली मजदुरको मृत्युबारे परराष्ट्र मन्त्रालयले स्वतन्त्र रुपमा पुष्टि गरेको छैन । तर, इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले भने १० जना नेपालीको मृत्यु […]

कुवेतमा एक नेपालीको मृत्यु

दोहा– वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवल–१० रुपन्देहीका सुशान्त अर्याल छन् । विगत लामो समयदेखि गैरकानुनी रुपमा कुवेतमा बसोबास गर्दै आएका अर्यालको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । पछिल्लो केही समयदेखि स्वास्थ्यमा समस्या भएपछि नेपाल फर्किन खोज्दा नेपाली दूतावासबाट फिङ्गर गरेर डिटेन्सन सेन्टर पुर्‍याइएको थियो। तर […]

भारतमा सवारी दुर्घटनामा परी चार नेपालीको मृत्यु

दोधारा चाँदनी : भारतको उत्तराखण्डस्थित चक्करपुरमा सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ। शनिवार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया…

ट्रेनको ठक्करबाट क्रोयसियामा एक नेपालीको मृत्यु

ट्रेनको ठक्करबाट क्रोयसियामा एक नेपालीको मृत्यु भएको छ । क्रोयसियाको राजधानी जागरिब स्थित सेसभेस सहरमा काम गरेर फर्किने क्रममा रोल्पा घर भएका टिकाराम घर्तिमगरको मृत्यु भएको नेपाली समाज क्रोयसियाका अध्यक्ष...

मलेसियामा एक नेपालीको मृत्यु

दोहा– वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ । मलेसियाको पेनाङको पेराई पुलाउ पिनाङको एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत सुनसरीका सन्तोष कुमार ठाकुरको मृत्यु भएको हो । मंगलबार साँझ कम्पनीमा कार्यरत रहेको अवस्थामा शौचालय गएका उनी लामो समयसम्म नफर्किएपछि खोजतलास गर्दा शौचालयमै ढलेको अवस्थामा फेला परेका थिए। उनको शौचालयमै मृत्यु भएको पाइएको कम्पनीले […]

तीन सातामा विदेशमा ३९ जना नेपालीको मृत्यु, मलेसियामा मात्र ३७ जना

काठमाडौं। विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार मलेशियामा मात्र ३७ जना नेपालीको मृत्यु भएको छ। इराक र युगान्डामा एक–एक जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गएको छ। कोरोनाका कारण हालसम्म विश्वका २९ राष्ट्रमा ४८६ जना नेपालीको मृत्यु भइसकेको एनआरएनएले जानकारी दिएका छ।

बेलायतमा एक नेपालीको मृत्यु

बेलायतको नटिङघम शहरमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षे बद्री गौतम रहेका छन्  ।    गत  शुक्रबार बिहान ९ बजे साइकल चढेर भलिबल खेल्न निस्किएका  रोबिनहुड रोड नेर गल्स एकाडेमी स्कुल आगाडि दुर्घटनामा परेका थिए । घटनापछि नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारकै क्रममा निधन भएको गौतमका भिनाजु विष्णु चालिसेले  जानकारी दिए ।  टाउकोमा गम्भीर चोट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा आइतबार राती १० बजे निधन भएको बताइएको छ ।  बाग्लुङ गल्कोटक...

कोरोनाका कारण विदेशमा यो साता थप १० नेपालीको मृत्यु

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यो साता विदेशमा थप १० जना नेपालीको कोरोना संक्रमणको कारण मृत्यु भएको जनाएको छ। एनआरएनएका अनुसार हालसम्म विश्वका २१ देशमा कोरोना संक्रमणका कारण ३ सय ८२ जना नेपालीको मृत्यु भइसकेको छ। यो साता भारत र खाडी राष्ट्रमा कोरोनाका कारण नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ।