देउवाको भाग्य बलियो, प्रचण्डको रणनीति अनि ओलीको स्टन्ट

काठमाडौं, ३ फागुन । प्रमुख दलका शिर्ष नेताहरुको आ आफ्नो विशेषता छन् । यही विशेषताका कारण उनीहरु राजनीतिको केन्द्रमा छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाग्य बलियो मानिन्छ । उनलाई भाग्यले सत्तामा पुर्याउने गर्छ । देउवा जतिचोटी प्रधानमन्त्री भए उति नै चोटी भाग्यले साथ दियो । पछिल्लो पटक देउवा प्रधानमन्त्री बन्न तयार थिएनन् । […]