सात जिल्लामा कोरोनाको पाँच सयभन्दा बढी सक्रिय संक्रमित

मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र कास्कीमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित छन्।

सम्बन्धित सामग्री

११ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित

पाँच  प्रदेशका ११ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१३ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित

पाँच  प्रदेशका १३ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१९ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित

पाँच  प्रदेशका १९ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२० वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित

पाँच  प्रदेशका २० वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२२ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित

प्रदेश १ को ३, बागमतीको ९, गण्डकीको ६, लुम्बिनीको २, कर्णाली र सुदूरपश्चिमको एक÷एक वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन्।

२१ जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित

पाँच वटा प्रदेशमा गरी २१ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभरका ९ जिल्लामा ५ सयभन्दा धेरै सक्रिय संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार हाल देशभरका नौ जिल्लामा ५ सयभन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार मोरङमा १ हजार ३५७, सुनसरीमा १ हजार ४३, झापामा १ हजार ४३९ , काठमाडौंमा ५ हजार ४१८ , भक्तपुरमा ९ सय ५३, ललितपुरमा १ हजार २१९, मकवानपुरमा ५ सय १५, चितवनमा १ हजार ९७ र कास्कीमा १ हजार ६१६ सक्रिय संक्रमित छन्।

यी जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका कोरोनाका २७ वटा जिल्लामा पाँचसय जनाभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। ती जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुली, नुवाकोट, कास्की, गोरखा, नवलपरासी, बागलुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, सुर्खेत, कैलाली र बैतडी रहेका छन्।

४५ जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित

काठमाडौं। देशका ४५ वटा जिल्लामा कोभिड–१९ का पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश १ का तीन, प्रदेश २ का ८, बागमतीका १२, गण्डकीका ४, लुम्बिनीका ९, कर्णालीका २ र सुदुरपश्चिमका ६ जिल्लामा हाल पाँच सय बढी सक्रिय संक्रमित रहेको देखिएको हो। अन्य १४ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित रहेका छन्।

सक्रिय संक्रमित २०० नाघे पहाडी जिल्लामा पनि निषेधाज्ञा गर्ने सरकारको निर्णय

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सक्रिय संक्रमित २०० नाघे पहाडी जिल्लामा पनि निषेधाज्ञा जारी गर्न सकिने निर्णय गरेको हो।