अमेरिकाद्वारा रुसबाट तेल, ग्यासलगायत उर्जाको आयातमा प्रतिबन्ध

अमेरिकाले रुसबाट तेल, ग्यासलगायत उर्जाको आयातमा प्रतिबन्ध लगाएको छ । ह्वाइट हाउसमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी तेल/ग्यासलगायत ऊर्जाका स्रोतको सबै आयातमा प्रतिबन्ध लगाएको बताउनुभयो । बाइडेनका अनुसार अमेरिकाले एकतर्फी रूपमा यो कदम चाल्नेछ । अब रूसी तेल अमेरिकी बन्दरगाहमार्फत कारोबार हुने छैन । युक्रेनमा आक्रमणपछि अमेरिकाले रुसमाथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो । पश्चिमा देशले तेल निर्यातमा प्रतिबन्ध लगाएमा युरोपमा ग्यास आपूर्ति बन्द गर्ने रुसले यसअघि नै चेतावनी दिएको छ । ग्यास आपूर्तिका लागि जर्मनीस...

सम्बन्धित सामग्री

अमेरिकाद्वारा चीनको सिनजियाङबाट हुने आयातमा प्रतिबन्ध लगाउने विधेयक पारित

रोयटर्स । अमेरिकाले चीनको सिनजियाङ क्षेत्रबाट आयात प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । अमेरिकी ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ (प्रतिनिधिसभा) ले जबरजस्ती काम लगाइएका श्रमिकको बारेमा चिन्ता व्यक्त गर्दै त्यस क्षेत्रबाट हुने आयातमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको हो । वासिङ्टनले उइगुर मुस्लिम अल्पसंख्यकलाई बेइजिङले गरेको व्यवहारलाई लिएर आपत्ति जनाउँदै आएको छ...

अमेरिकाद्वारा पाँच चिनियाँ कम्पनीमाथि प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाले थप पाँच चिनियाँ कम्पनीहरूले उत्पादन गरेका सामग्रीहरूको आयातमा प्रतिबन्ध लगाएका छन्। चीनको सिन्जियांग प्रान्तमा मानवअधिकार उल्लङ्घन गरेको आरोपमा पाँच वटा चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाएको हो।