उदयपुरमा एमाले जिल्ला अधिवेशन : नेतृत्व छान्न चौधरीको नेतृत्वमा अध्यक्ष मण्डल गठन

नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन खुल्लासत्र सकिएपछि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्षका आकांक्षी धेरै भएकाले सर्वसम्मत नेतृत्व चयनको प्रयास भएको हो । सर्वसहमत नेतृत्व चयनका लागि पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज मन्जुकुमारी चौधरीको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ । होटल टाउन हलको सभाकक्षमा सम्पन्न खुल्ला सत्रमा स्थायी समिति सदस्य राजेन्द्र गौतमदेखि पोलिटब्युरो सदस्य चौधरी, केन्द्रीय सदस्य अम्बिका थ

सम्बन्धित सामग्री

एमाले जिल्ला अधिवेशन : कैलालीमा थापा निर्वाचित

सुदूरपश्चिम, २७ पुस: नेकपा (एमाले) कैलालीको धनगढीमा भएको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्को कार्यकालका लागि पुनः रतन थापा निर्वाचित भएका छन् । गए राति सकिएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । थापाले २८७ मत र निवर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका चन्दले २८३ पाएका छन् । […]

एमाले जिल्ला अधिवेशन : गोर्खामा अध्यक्षसहित ६० पदमा सर्वसहमत

गोरखा, २५ पुस : नेकपा (एमाले)  गोरखाको ७औँ जिल्ला अधिवेशनले अध्यक्ष प्रेमबहादुर गुरुङसहित ६० जना सदस्यलाई सर्वसहमत चयन गरेको छ । शुक्रबार सुरू भएको अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ६० सदस्य सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा गुरुङ, उपाध्यक्षमा कृष्णबहादुर नेपाली र सचिवमा काजीराम रोकाको एकल उमेदवारी परेको थियो । ‘तीन जना पदाधिकारी, भूगोलतर्फबाट जिल्ला […]

एमाले जिल्ला अधिवेशन : तेह्रथुममा नेतृत्व सर्वसम्मतकाे प्रयास

प्रकाश पाक्साँवा: तेह्रथुम, २३ पुस । एमाले तेह्रथुमको ११औं अधिवेशन सुरु हुँदै लाग्दा नयाँ नेतृत्व चयनका लागि जिल्ला नेताहरू सर्वसहमत चयनको कसरतमा जुटेका छन् । जिल्लाको ६ वटै पालिका सर्वसहमत रूपमा नेतृत्व चयन गरेको एमाले तेह्रथुमले जिल्ला कमिटी पनि सर्वसहमत चयन गर्न प्रयास गरिरहेको छ । जिल्ला अध्यक्ष लक्षुमन तिवारी फेरि पनी नेतृत्व लिने दाउमा […]

एमाले जिल्ला अधिवेशन: आठ वर्षपछि जाम खुल्दै

काठमाडौं, पुस २३ । नेकपा (एमाले)ले आठ वर्षको अन्तरालपछि शुक्रबार जिल्ला अधिवेशन गर्दैछ। यति बेलासम्म दुईपटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो। त्यसो हुन नसक्दा नेतृत्व विकासमा जाम परेको अवस्था छ। एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनका लागि तीनबुँदे मापदण्ड जारी गरेका छन्। त्यसअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला […]

एमाले जिल्ला अधिवेशन आज, प्रदेश अधिवेशन माघ ८ मा

काठमाडौं, पुस २३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ७७ वटै जिल्ला अधिवेशन आज हुदै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट अधिवेशनको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आज बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन कार्यक्रम रहेको । मौसमका कारण केही हिमाली जिल्लामा भने पछि […]

एमाले जिल्ला अधिवेशन आज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ७७ वटै जिल्ला अधिवेशन आज शुक्रबार हु“दै छ । अधिवेशन उद्घाटन भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट गर्ने कार्यक्रम रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । उनका अनुसार आज बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन कार्यक्रम छ […] The post एमाले जिल्ला अधिवेशन आज appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले जिल्ला अधिवेशन : सुदूरपश्चिमका ९ वटै जिल्लामा आकांक्षीको दौडधुप

धनगढी । नेकपा (एमाले) को भोली शुक्रबार (२३ गते) जिल्ला अधिवेशन हुने भएको छ । जिल्ला अधिवेशनको समय नजिकीएसँगै सुदूरपश्चिमका ९ वटै जिल्लामा एमालेको चुनावी चहलपहल सुरु भएको छ । यतिबेला जिल्ला अध्यक्षका आकांक्षीहरु दौडधुपमा लागेका छन् । प्रदेशका ९ वटै जिल्लामा आकांक्षीहरुको संख्या धेरै भएकाले नेताहरुबीच बाक्लै अन्तरक्रिया र छलफल हुन थालेको छ । […] The post एमाले जिल्ला अधिवेशन : सुदूरपश्चिमका ९ वटै जिल्लामा आकांक्षीको दौडधुप appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले जिल्ला अधिवेशन २३ पुस र प्रदेश अधिवेशन ८ माघमा

काठमाडौं, मंसिर २६। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २३ पुसमा जिल्ला अधिवेशन र ८ माघमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकले जिल्ला र प्रदेश अधिवेशन एकै दिन गर्ने निर्णय गरेको केन्द्र्र्रीय सदस्य कर्णबहादुर थापाले बताए । ‘हामीले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन गर्ने निर्णय गरेका […]

एमाले जिल्ला अधिवेशन २३ पुस र प्रदेश अधिवेशन ८ माघमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २३ पुसमा जिल्ला अधिवेशन र ८ माघमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकले जिल्ला र प्रदेश अधिवेशन एकै दिन गर्ने निर्णय गरेको केन्द्र्र्रीय सदस्य कर्णबहादुर थापाले बताए । ‘हामीले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन गर्ने निर्णय गरेका छौं […] The post एमाले जिल्ला अधिवेशन २३ पुस र प्रदेश अधिवेशन ८ माघमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ मा

नेकपा (एमाले)ले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ।...