रामचन्द्र पौडेल भन्छन् : कांग्रेसको प्रतिस्पर्धी प्रचण्ड होइन, केपी ओली हुन्

२२ वैशाख, भरतपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुको प्रतिस्पर्धी प्रचण्ड नभई केपी शर्मा ओली भएको बताएका छन् । चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातिर लैजान खोजेकाले गठबन्धन गर्नु परेको बताए । ओली निमित्त नायक बनेको भन्दै उनले भन्दै उनले भने, ‘कांग्रेसको प्रतिस्पर्धा केपी ओली प्रवृत्तिको […]

सम्बन्धित सामग्री

शीर्ष नेता अकस्मात शीतल निवासमा - Naya Patrika

राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्ड साथै कांग्रेसका सभापति शेरबहादुर देउवा तथा बरिष्ठ नेता रामचन्द्र पौडेल सितलनिवास पुगेका छन् । राष्ट्रपतिले छलफलका लागि...पूरा पढ्नुहोस् »

रामचन्द्र पौडेलको प्रश्नः प्रचण्ड र केपी ओली कसका छोरा हुन् ?

६ मंसिर, तनहुँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटकपटक सार्वजनिक कार्यक्रममा भन्ने गरेका छन् कि, वाम गठवन्धनबाट कांग्रेसका नेताहरु अत्तालिनुपर्दैन । तर, वाम गठवन्धनका नेताहरुले पटक-पटक कांग्रेसलाई आश्वस्त पार्न खोजे पनि कांग्रेसका नेताहरुमा 'कम्युनिष्ट फोबिया' घट्नुको साटो झनै बढेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल शालीन नेता हुन् …