किन हिन्दी भाषामा डब हुँदैछन् नेपाली फिल्म ?

२४ मंसिर, काठमाडौं । दक्षिण भारतीय (साउथ) चलचित्रलाई हिन्दीमा डब गरेर नेपाल भित्र्याउँदा ‘काल पल्किएको’ भन्दै केही दिनदेखि निर्माता अर्जुन कुमार चर्को स्वरमा बोलिरहेका छन् । साउथका चलचित्रका हिन्दी डबले नेपाली चलचित्रको बजार प्रभावित पार्ने उनको तर्क छ । नेपालमा साउथको हिन्दी डब चलचित्र रिलिज हुन लागेको पहिलो पटक नभएपनि यसपटक अर्जुनले चर्को रुपमा आवाज […]

सम्बन्धित सामग्री

नेपाली फिल्म ‘परस्त्री’ हिन्दी भाषामा एमएक्स प्लेयरमा रिलिज

काठमाडौँ । नेपाली फिल्म ‘परस्त्री’को हिन्दी संस्करण ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । भारतीय ओटीटी प्लाटफर्म एमएक्स प्लेयरमा बिहीवार स्ट्रिमिङ सुरु भएको निर्देशक सुरज पाण्डेले बताए । नेपाली हलमा यसैवर्ष रिलिज भएको यो थ्रीलर फिल्मलाई अब संसारभरका दर्शकले इन्टरनेटमा हेर्न सक्ने बताए । शिल्पा मास्के, गौरव विष्ट र कोसिस क्षेत्रीको शीर्ष भूमिका रहेको यो फिल्मको […]

धमाधम हिन्दीमा डब हुँदै नेपाली फिल्म, ‘परस्त्री’ले तयारी थाल्याे

गतवर्ष ‘प्रेम गीत ३’ को प्रदर्शन हिन्दी भाषामा भएसँगै अन्य निर्माताले भारतमा नेपाली चलचित्रको बजार विस्तार गर्न प्रयास गरिरहेका छन् ।

'बीर विक्रम २' को हिन्दी भर्सनको ट्रेलर सार्वजनिक

नेपाली फिल्म ‘बीर विक्रम २’ को हिन्दी भर्सनको ट्रेलर सार्वजनिक भएको छ। मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको फिल्मको हिन्दी भाषाको ट्रेलरलाई ओएसआर इन्टरनेसनल अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार खोज्ने र थप आम्दानीको बाटो बनाउने उदेश्यका साथ हिन्दी भाषामा डबिङ गरिएको ओएसआर डिजिटलका संचालक ओम प्रकाश…

‘प्रेमगीत ३’ विश्वभर रिलिज

काठमाडौं । नेपाली चलचित्र ‘प्रेमगीत ३’ आज शुक्रबारदेखि विश्वभर रिलिज हुँदैछ । विश्वका १२ सय हलमा एकै दिन फिल्म रिलिज हुन लागेको हो । फिल्म पहिलोपटक नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो । हिन्दी भाषामा डब गरिएको पहिलो नेपाली फिल्म भारत, युएइ, बेलायत, क्यानडा, अमेरिका, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, फिजी, जापान, […]

‘प्रेम गीत ३’ काे बुकिङ आक्रामक, शाे थप्दै सिनेमा हलहरू

काठमाडाैं : शुक्रबार प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ को बुकिङ आक्रामक देखिएको छ। नेपाली र हिन्दी भाषामा प्रदर्शन हुन लागेको फिल्मको बुकिङ नेपालमा मात्र नभएर भारतमा पनि उत्साहजनक देखिएको हो। सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा बनेको फिल्म ५० देशका १२ सयभन्दा बढी पर्दामा एकसाथ प्रदर्शन हुँदैछ। आइतबार खुला भएको बुकिङ बुधबार दिउँसोबाट तीव्र गतिमा बढेको हो।भारतमा मात्रै ५ सयदेखि १ हजार पर्दामा रिलिज हुने तयारीमा रहेको फिल्मको ९५ प्रत

फिल्म प्रचारका लागि ‘द कपिल शर्मा शो’मा ‘प्रेमगीत ३’को टोली जान लागेको हो?

काठमाडौं : प्रदीप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’ आगामी असोज ७ गते रिलिज हुँदैछ। हिन्दी भाषामा समेत रिलिज हुन लागेको यस फिल्मको नेपालसहित भारतमा पनि चर्चा छ। यसैबिच, ‘द कपिल शर्मा शो’ मा नेपाली फिल्म ‘प्रेमगीत ३’ को टिम जाने चर्चा चलेको छ। सामाजिक संजाल र युटयबमा प्रदीप र कपिल शर्माको…

भारतमा हिन्दी भाषामा प्रदर्शन हुँदै ‘प्रेम गीत ३’

काठमाडौं । फिल्म ‘​प्रेमगीत ३’ भारतमा पनि प्रदर्शन हुने भएको छ । फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले ‘​प्रेमगीत ३’ भारतमा सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि प्रदर्शन हुने घोषणा गरेको छ । यो भारतमा हिन्दी भाषामा प्रदर्शन हुने पहिलो नेपाली फिल्म हुनेछ । ‘प्रेमगीत ३’ भारतमा प्रदर्शन हुने निर्देशक सन्तोष सेनले सामाजिक सञ्जालमार्फत जानकारी […]

‘प्रेमगीत ३’को हिन्दी संस्करण ‘विश्वजितम’, असोज ७ मा नेपाल र भारतमा एकसाथ

२१ जेठ, काठमाडौं । नेपाली फिल्म ‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने भएको छ । फिल्मको हिन्दी संस्करणले भारतीय निर्माता संघबाट उक्त शीर्षक प्राप्त गरेको जानकारी आशुसेन फिल्म्सले जानकारी दिएको छ । निर्माता सन्तोष सेनले विश्वजितम फिल्म भारतीय निर्माता संघमा दर्ता भएको जानकारी दिए । सम्भवतः पहिलोपटक कुनै नेपाली फिल्म हिन्दी भाषामा भारतमा प्रदर्शन […]

नेपाली फिल्म  ‘वीर विक्रम २’ हिन्दी भाषामा रिलिज हुने

नेपाली फिल्म  ‘वीर विक्रम २’ हिन्दी भाषामा रिलिज हुने भएको छ । निर्देशक मिलन चाम्सले पनि ‘वीर विक्रम २’ लाई भारतका सिनेमा हलमा रिलिज गर्न दुई वर्ष अगाडि मुम्बईमा चलचित्रको हिन्दी डबिङ गरेका थिए । तर कोरोना महामारीका कारण फिल्म रिलिज भएन् ।