सुर्खेत र डोल्पामा आज कांग्रेस वडा अधिवेशन

सुर्खेत, कार्तिक २७ । कर्णाली प्रदेशका सुर्खेत र डोल्पा जिल्लामा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज सम्पन्न हुँदैछ । क्रियाशील सदस्यतालाई लिएर विवाद बढेपछि यसअघि निर्धारित मितिमा हुन नसकेको यी जिल्लाको अधिवेशन आज हुन लागेको हो । अधिवेशनबाट वडाको नेतृत्वका साथै क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि चयन हुनेछन् । सुर्खेतका ९९ वडा र […]

सम्बन्धित सामग्री

कर्णालीका ७१८ मध्ये ५५३ वडामा सकियो कांग्रेस वडा अधिवेशन

२५ भदौ, सुर्खेत । कर्णाली प्रदेशका ५५३ वटा वडामा नेपाली कांग्रेसको १४औं महाधिवेशनको वडा तहको निर्वाचन सम्पन्न भएको छ । प्रदेशका कुल ७१८ वडामध्ये हालसम्म ५५३ वडामा वडाधिवेशन सम्पन्न भएको र १६५ वडा अझै अधिवेशन हुन बाँकी नै रहेको काँग्रेसले जनाएको छ । भदौ १८ देखि २३ गतेभित्र सबै वडाधिवेशन सम्पन्न गरी सक्नुपर्ने कार्यतालिका अनुसार […]