मनाङमै रोकिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल पोखरा फर्किए

पोखरा । मौसममा आएको खराबीका कारण मनाङमा रोकिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल पोखरा फर्किएका छन् । बिहिबार पोखराबाट राहत सामाग्रीसहित मनाङको चामे पुगेका मुख्यमन्त्री पोखरेल सहितको टोली मौसममा खराबी आएपछि उतै रोकिएका थिए । शुक्रबार बिहान मौसममा सुधार आएपछि उनीसहितको टोली पोखरा फर्किएको हो ।चार दिनदेखि अविरल परेको बर्षासंगै आएको बाढी पहिरो गएर घरबार विहीन भएका नागरिकलाई राहत सामाग्री लिएर मुख्यमन्त्री पोखरेल, मन्त्री दीपक मनाङे, प्रदेश सांसद चिन्तबहादुर घलेलगायत नेपा

सम्बन्धित सामग्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र मिश्रलाई कोरोना पुष्टि

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री पोखरेलको सचिवालयले मंगलबार गरेको पीसीआर परीक्षणबाट उहाँलाई काेरोना संक्रमण पुष्टि भएको जनाएको छ । गत आइतबारदेखि अस्वस्थ भएका पोखरेललाई रुघा लाग्ने र ज्वरो आउने भएको छ । अक्सिजनको अवस्था सामान्य रहेको र उहाँ अहिले सरकारी निवासमै आराम गरिरहेको पनि सचिवालयले जनाएको छ […]

मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्छ: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्नेमा जोड दिएका छन्।...

ढोरपाटनलाई समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका छन्। शुक्रबार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताए ।    ढोरपाटनसहित यस आसपासका क्षेत्रमा पूर्वाधार निर्माणसँगै सर्वसाधारणको अपेक्षाअनुरुप विकासका गतिवधि अघि बढाउन सरकार प्रतिबद्ध भएको जनाउँदै मुख्यमन्त्री पोखरेल

धार्मिक ‘सर्किट’ बनाइन्छः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले धार्मिक ‘सर्किट’ बनाउन लागिएको बताएका छन्।...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल मधेसको मटिहानीमा

जनकपुरधाम – मधेस प्रदेशको भ्रमणमा रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपालकै सबैभन्दा पुरानो राजकीय संस्कृत माविको अवलोकन गरेका छन्। तीनदिने भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेलले सोमबार अन्तिम दिन मटिहानी नगरपालिकामा भ्रमण गरेका हुन्। मटिहानीमा उनले लक्ष्मीनारायण मन्दिरमा पूजाआजा गर्नुका साथै लक्ष्मीसागरमा आरती गरेका छन्। राजकीय संस्कृत माविको अवलोकनपछि मुख्यमन्त्री पोखरेल रुद्रीपाठमा सहभागी भए। मुख्यमन्त्री […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र बेलायती राजदूत पोलिट भेटबीच भेटवार्ता

गण्डकी, १० फागुन: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोलिटबीच सोमबार औपचारिक भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा गरे । उनले दुई देशबीचको दौत्य सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै गण्डकी प्रदेशमा बेलायत […]

मतदान गर्दै मुख्यमन्त्री पोखरेल

काठमाडौं, १२ माघ । बुधबार राष्ट्रियसभा सदस्यका लागि सातैवटा प्रदेशमा निर्वाचन भइरहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरामा भएको निर्वाचनमा मतदान गरेका छन् ।

मुख्यमन्त्री पोखरेल तनहुँ जलविद्युत आयोजनास्थलमा

दमौली, ८ माघ: तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगती सम्बन्धमा शनिबार जानकारी लिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ।-तस्वीर – कृष्ण न्यौपाने, रासस

कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भरः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारीले सेवाप्रवाहलाई प्रभावकारी रुपमा अगाडी बढाउनु पर्ने बताएका छन् । मंगलबार मुख्यमन्त्री पोखरेल १८ औं निजामती सेवा दिवसका अवसरमा शुभकामना व्यक्त गर्दैै स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर गर्ने बताएका हुन् । ‘व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन’ नाराका साथ मनाउन लागिएको यस वर्षको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती सेवाका राष्ट

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल राहत सामाग्रीसहित मनाङमा

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णनन्द नेपाली पोखरेल सहितको टोली राहत सामाग्रीसहित मनाङ पुगेको छ । चार दिनदेखि परेको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा गएको बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन र स्थानीयका लागि राहत सामाग्री लिएर मुख्यमन्त्रीसहितको टोली मनाङ पुगेको हो । बिहीबार दिउँसो मुख्यमन्त्री पोखरेल, मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र मनाङका अर्का सांसद चिन्तबहादुर घले मनाङ गएका हुन् । उनीहरु बाढीबाट प्रभावित चामे र नासोँ गाउँपालिकाका स्थानीयलाई तत्कालका लागि त्रिप