काठमाडौं, २५ पुस । नेपालमै पहिलो पटक कामना सेवा विकास बैंक लिमिटेडले मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका,वडा नं ५ बिहुँपोखरामा पुस २४ गतेदेखि संचालनमा ल्याएको हो । उक्त शाखा रहित बैंकिङ्ग सेवा वडा नं ५ का वडा […]