युवकको मृत्यु भएपछि वीरेन्द्रनगरमा प्रदर्शन, बजार बन्द

२२ फागुन, सुर्खेत । कालीकोटका एक युवकको सुर्खेतमा मृत्यु भएपछि आफन्त र स्थानीयले वीरेन्द्रनगर बजार आइताबार बिहानैदेखि बन्द गराएका छन् । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीले कुटाइ खाएका तिलागुफा नगरपालिका-३ का २५ वर्षीय कृष्ण हमालको शनिबार बिहान मृत्यु भएपछि वीरेन्द्रनगर बजार र सडक बन्द गरेर प्रदर्शन गरेका हुन् । परिवार, आफन्तसहित प्रदर्शनकारीले प्रहरीको निर्घात कुटाइबाट […]

सम्बन्धित सामग्री

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको अर्जुनी क्षेत्रमा मोटरसाइकल अनियन्त्रित हुँदा आज एक युवकको मृत्यु भएको छ।...

कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

कैलालीमा झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

चितवनमा ट्रकको ठक्करवाट युवकको मृत्यु

काठमाडाैँ- चितवनकाे भरतपुर महानगरपालिका- २९ जुगेडीमा गएराति ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भए पनि मृतकको भने सनाखत हुन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिँडिरहेका ती युवकलाई ठक्कर […]

गाडीको ठक्करबाट युवकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गए राति गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ।...

गोलियाले किचेर युवकको मृत्यु

पाँचथरको फाल्गुनन्द गाँउपालीका–७ मा सल्लाको गोलिया पल्टाउने क्रममा एक युवकको मृत्यु भएको छ।

टिपरको ठक्करबाट एक युवकको मृत्यु

मोतिपुर–तेतरिया सडक खण्डअन्तर्गत ग्रामथान गाउँपालिका–४ मा सोमबार भएको सवारी दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ।...

दुर्घटनामा युवकको मृत्यु

विराटनगर महानगरपालिका–१२ मा बिहीबार राति भएको स्कुटर दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ।

वीरगञ्जमा कोरोना सँक्रमित युवकको मृत्यु

वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराई रहेको एक कोरोना सँक्रमित युवकको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका–१ का ३३ वर्षका युवकको मृत्यु भएको नारायणी अस्पतालका कोभिड सँयोजक डा.उदय नारायण सिँहले जानकारी दिए । युवकमा गत भदौ १० गते कोरोना सँक्रमणको पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको दिनदेखि अस्पतालमा उपचाररत उनको बिहीबार बिहान […]