अफगानिस्तानमा भोकमरी लागेपछि ‘छोरी चेली विक्री’

अफगानिस्तानमा भोकमरी लागेपछि कतिपय क्षेत्रमा छोरीचेलीको विक्री हुन थालेको छ । बालबच्चालाई खुवाउन नसकेपछि बाबुआमाले आफ्ना छोरीचेली बेच्न थालेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले अफगानिस्तानमा बालबालिका जोखिममा परेको उल्लेख गरेका छन् । अलजजिराले तयार गरेको रिपोर्टमा बालिकाहरु बढी जोखिममा परेका छन् । उनीहरुलाई खुवाउन नसकेपछि बाबुआमाले नै विक्री गर्न थालेका छन् । तालिवानले सत्ता हातमा लिएपछि […]