गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रीपरिषद् बैठक बस्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान साढे १० बजेका लागि बोलाइए पनि सत्ता गठबन्धनको बैठक बसिरहेको कारण केही ढिलाइ हुने भएको छ । मन्त्रीहरु निर्धारित समयमै बालुवाटारमा भेला भएका छन् । गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रिपरिषद बैठक सुरु हुने बताइएको छ । बालुवाटारमा जारी बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी

सम्बन्धित सामग्री

नेपालमा भेटियो पहिलोपटक अमेरिकी कालो गिद्ध

काठमाडौं।गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रीपरिषद् बैठक बस्ने भएको छ।नेपालमा पहिलोपटक अमेरिकी कालो गिद्ध भेटिएको छ।रुकुम पश्चिममा चट्याङ लागेर एकै घरका ४ जना घाइते हुन पुगेका छन्।नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९३,८०० रुपैयाँ कायम भएको छ र अन्नपूर्ण केबलकार एक साता बन्द रहने भएको छ।

सत्ता गठबन्धनको बैठक जारी, लगत्तै मन्त्रीपरिषद् बैठक बस्ने

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकमा उपसभामुखको निर्वाचनबारे छलफल भइरहेको छ। गठबन्धनको तर्फबाट उपसभामुखकी उम्मेदवार बनेकी नेपाली कांग्रेसकी पुष्पा भुसालको पक्षमा मत जुटाउन बैठक बसेको हो। बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे पनि छलफल भइरहेको स्रोतले बताएको छ। गठबन्धनमा सहमति जुटेलगत्तै मन्त्रिपरिषद् बैठक बस्नेछ । सरकारले आजको संसद बैठकमा […]