मध्यपहाडी लोकमार्गको दीर्घकालीन समस्या ‘सहस्रधारा पहिरो’

पर्वत-भारी वर्षा भैरहेका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडक पटक पटक अवरुद्ध भैरहेको छ ।पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रुपमा सडक अबरुद्ध हुँदै आएको हो । गत मंगलबार रातिदेखि अबरुद्ध भएको सडक बुधबार दिउँसो ४ बजेपछि एकतर्फी सुचारु भए पनि बुधवार रातिदेखि नै पुनः फेरि अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालय […]