साफले 'नियम विपरीत' अलमुताइरीलाई फाइनल खेलमा निलम्बन गरेको आरोप, भने : साफ नेपाल फाइनल पुगेकोप्रति खुशी देखिएन

काठमाडौं : दक्षिण एसियाली फुटबल फेडरेसनले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई निलम्बन गरेको छ। साफले अलमुताइरीलाई आज नेपाल र भारत बिच हुने फाइनल खेलका लागि प्रतिबन्ध लगाएको हो। अलमुताइरीले भने आफूलाई साफले नियतवश निलम्बन गरेको प्रतिक्रिया दिएका छन्। साफले नियम विपरीत आफूलाई कारवाही गरेको उनले बताएका छन्। 'साफ…