दुई अर्ब ७० करोड हाराहारीको बजेट ल्याउँदै हेटौंडा उपमहानगर

हेटौंडा : बागमती प्रदेशको एक मात्रै उपमहानगर हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि दुई अर्ब ७० करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।शुक्रबार उपमहानगरपालिकाले ११औँ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै छ। मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले पारित गरिसकेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबारको नगरसभामा प्रस्तुत गर्न लागेको हो। शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदलाई प्राथमिकतामा राखेको उपमहानगरपालिकाले दुई अर्ब ७० करोडको