कीर्तिपुर नगरपालिका परिसरमा कृषि विकास बैंकको काउन्टर

कीर्तिपुर नगरपालिकामा कृषि विकास बैंक लिमिटेडले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले काउन्टर सञ्चालनका साथै नगरपालिका परिसरमा बगैँचा निर्माण गरिदिएको हो । काउन्टरको नगरपालिकाका मेयर रमेश महर्जनले उद्घाटन गरेका हुन् । उद्घाटनपछि मेयर...