प्रतिनिधि र प्रदेशसभा निर्वाचन गराउन उपल्लो मुस्ताङको छोसेर मतदान केन्द्रमा खटिएका एक कर्मचारीको अत्याधिक चिसो र लेक लागेर मृत्यु भएको छ । यसअघि मूख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र स्वयंम् सेवक सहयोगीलाई गत बिहिबार गोलाप्रथाद्धारा कर्मचारी समायोजन गरेको थियो। गोला प्रथाबाट उत्तरी कोरला नाकाको करिब १० किमी वरको दिब्यदिप…