प्रधानमन्त्री देउवाको सारथीमा महामन्त्री खड्का, विमलेन्द्र निधिलाई बेवास्ता

काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्नको लागि हतार नगर्ने भएका छन् । सबै पक्षलाई समेटेर अघि बढाउनेगरि उनी आन्तरिक गृहकार्यमा जुटेका छन् । माओवादी केन्द्र, जसपा र नेकपा (एमाले) को माधव नेपाल समूह र जनमोर्चाको समर्थनमा उनी प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले सकेसम्म सबैलाई सरकारमा समावेश गराउन चाहेका छन् । […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको अग्रता निरन्तर

पछिल्लो मत परिणामअनुसार डडेल्धुरामा प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवा अग्रस्थानमा हुनुहुन्छ । सुरुआती चरणमावाट नै अगाडि देखिएका प्रधानमन्त्री देउवा १९ हजार पाँच सय ९६ मत गणना हुँदा नौ हजार सात सय ७३ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पाँच हजार एक सय ९३ मत ल्याएर पछ्याइरहनु भएको छ । प्रधानमन्त्री देउवा र […]

बनारस पुगे प्रधानमन्त्री देउवा

काठमाडौं : भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आज बनारस पुगेका हुन्। उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बनारसमा स्वागत गरेका छन्।तीन दिने भारत भ्रमणको अन्तिम दिन बनारसका धार्मिक स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बनारसबाट आज अपराह्न ४ बजे दिल्ली फर्किनेछन्। दिल्लीबाट आजै ४ः१५ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवाको नेतृत्वमा ५० सदस्यीय नेपाल

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि भारत भ्रमणमा जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन् । प्रधानमन्त्री देउवा भारतीय समय अनुसार भोलि दिउँसो १ बेजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । देउवासँग भारतीय विदेश मन्त्री एस जयशंकरले भारतीय समय अनुसार […] The post यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका appeared first on राजधानी राष्ट्रिय दैनिक.

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका

काठमाडौं, १७ चैत : प्रधानमन्त्री शेरबहादुर देउवा भोलि भारत भ्रमणमा जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन् । प्रधानमन्त्री देउवा भारतीय समय अनुसार भोलि दिउँसो १ बेजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । देउवासँग भारतीय विदेश मन्त्री एस जयशंकरले भारतीय […]

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका

काठमाडौँ– नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ । बिहीबार भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री देउवाको भ्रमण तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार प्रधानमन्त्री देउवा शुक्रवार दिउँसो नयाँ दिल्लीका लागि प्रस्थान गर्ने छन् । भारतीय समयअनुसार दिउँसो साढे २ बजे उनी नयाँ दिल्लीमा अवतरण गर्ने छन् । प्रधानमन्त्री देउवासँग पहिलो भेट भारतीय विदेशमन्त्री […]

प्रधानमन्त्री देउवा चैत्र १८ मा भारत जाने, भ्रमण औपचारिक हुने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र १८ गते (१ अप्रिल) भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्री देउवाको साथमा उनकी पत्नी डा आरजु राणा पनि रहने बताइएको छ। भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, अन्य…

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज (बिहीबार) अपराह्न ३ बजेदेखि ४ बजेसम्म राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । ‘एक घण्टा कुराकानी भएको हो, यो नियमित भेटघाट हो,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो ।

संक्रमण बढेपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री देउवा भारतको ‘भाइब्रेन्ट गुजरात’ समिटमा सहभागी हुन आइतबार त्यता जाने कार्यतालिका थियो । प्रधानमन्त्री देउवाको भारत भ्रमण प्रभावकारी बनाउन सत्ता गठबन्धनको सयन्त्रले आवश्यक सुझाव समेत दिएसकेको थियो । तर अहिले कोरोना संक्रमण बढ्दै गएपछि सो कार्यक्रम स्थगित भएको भारतीय संचार माध्यमल जनाएका छन् । भारतीय …

राप्रपाको महाधिवेशनमा प्रधानमन्त्री देउवा सहभागी हुने

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनमा सहभागी हुने भएका छन् । आजबाट काठमाडौंमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको पनि उपस्थिति रहनेछ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवा २ बजेतिर राप्रपा महाधिवेशनमा सहभागी हुने कार्यक्रम छ । पार्टीको महाधिवेशन सम्बन्धी गतिविधिका कारण राप्रपाको महाधिवेशन ढिलो गरी जान लागेको उनको सचिवालयले जनाएको छ ।