नेपालमा भारतविरोधी प्रदर्शन जारी, तस्बिरमा हेर्नुहोस्

 जयसिंह धामीको हत्या प्रकरणदेखि नेपाली आकाशमा भारतीय हेलिकप्टर प्रवेशको विषयलाई लिएर नेपालमा भारतप्रति आक्रोश देखिएको छ । यतिबेला राजधानी काठमाडौँमा दिनहुँ भारतविरोधी प्रदर्शनहरू भइरहेका छन् । शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला नै दहन गरिएको थियो भने शनिबार पनि भारतविरोधी प्रदर्शनले निरन्तरता पाएको छ । अखिल (क्रान्तिकारी) र युवा संगठन नेपालले काठमाडौँको प्रदर्शनी मार्गमा नेपाली सीमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती, भारतीय विदेश मन्त्रालयका प्रवक्ताको नेपालप्रत

सम्बन्धित सामग्री

काठमाडौंमा मिटरब्याजी पीडितहरूको बिजोग (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, २४ असार । मिटरब्याजी विरुद्धको कानून पारित गराउन माग गर्दै पीडितहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरे। मिटरब्याजविरुद्धको कानून पारित गराउन प्रदर्शनका लागि भन्दै काठमाडौं आएका पीडितहरू प्रदर्शन जारी राखेपनि उनीहरू बिजोगमा परेका छन्। कोही सडक किनारामा मै थकित भएर सुतिरहेका छन् भने कोही शितल भएको ठाउँमा गएर आराम गरिरहेका छन्। उनीहरूको साथमा रहेका बच्चाहरूको अवस्थामा […]

निर्मम दमनका बावजुद म्यानमारमा जारी छ आन्दोलन, तस्विरमा हेर्नुहोस्

शान्तिपूर्ण प्रदर्शनमाथि सुरक्षाकर्मीको ब्यापक दमनका बावजुद म्यानमारमा बिरोध प्रदर्शन जारी रहेको छ । गत वर्ष सम्पन्न निर्वाचनमा ब्यापक धाँधलीको आरोप लगाउँदै फेब्रुअरी १ मा गरिएको सैन्य ‘कू’ पछि म्यानमारमा हरेक दिन प्रदर्शनहरु हुँदै आइरहेका छन् । र, हरेक दिन तीन प्रदर्शनहरु माथिको दमन झनै निर्मम भइरहेको छ ।संयुक्त...