ओली नै प्रधानमन्त्री हुने निश्चित, नेपाल पक्षकालाई पनि मन्त्री बनाउने तयारी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि९शुक्रवार० प्रधानमन्त्रीको शपथ खाने भएका छन् । प्रधानमन्त्री ओली फेरी प्रधानमन्त्री हुने निश्चित भइसके पनि शपथ भने शुक्रवार मात्रै ग्रहण गर्ने तयारी भइरहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। बहुमतको प्रधानमन्त्री वा ठुलो पार्टीको हैसियतमा केपी कमरेड प्रधानमन्त्री हुने निश्चित भइसकेकोले […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री चाहन्छन् मन्त्री ज्वालाको राजीनामा

६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको जाँचबुझ प्रतिवेदनबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग छलफल गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले मुखै खोलेर मन्त्री ज्वालाको राजीनामा त मागेका छैनन्, तर जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने भन्दै पद छाड्न संकेत गरेका छन् । १३ पुसमा दुई युवकको मृत्यु हुने गरी भएको […]

एकीकृत समाजवादीका मन्त्री फेर्न प्रधानमन्त्री देउवाकै अनिच्छा

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाको अनिच्छाका कारण नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्री फेर्ने निर्णय अलपत्र परेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले पटक पटक भेटेर मन्त्री फेर्न दबाब दिँदा पनि प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल पुनर्गठन गर्न मानेका छैनन् । शुक्रबारको गठबन्धनको बैठकमा आइतबारसम्ममा मन्त्री फेर्ने बचन दिए पनि मन्त्री हेरफेरको कुनै तयारी नभएको बालुवाटार स्रोतले जनाएको […]

विदेश मन्त्री वाङ र प्रधानमन्त्री देउवाबिच भेटवार्ता

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शनिवार साँझ बालुवाटारमा उनीहरूबिच भेटवार्ता भएको हो। भेटमा परराष्ट्र मन्त्री नारायण खड्का पनि सहभागी भएका छन्। यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी नेतृत्वका टोलीबिच द्विपक्षीय औपचारिक वार्तापछि विभिन्न समझदारी पत्रहरूमा हस्ताक्षर […]

जनकपुरमा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन

नेकपा एमाले निकट युवा संघ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुतला दहन गरेको छ । सो संगठनले आइतबार जनकपुरधाममा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन गरेको हो ।जनकपुरधामस्थित रेल्वे स्टेसनबाट निस्केको जुलुसले जनकपुरधाम नगरको परिक्रमा गरेको थियो । मन्त्री यादवले हिंसात्मक अभिव्यक्ति दिएपनि प्रधानमन्त्री देउवाले उनलाई बर्खास्त गर्न नचाहेको र  स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेकोले उनीहरुको पुतला दहन गरिएको युवा संघले

मन्त्री–सचिवहरुको संयुक्त बैठकमा प्रधानमन्त्री देउवाले के भने?

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन्। बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे...

प्रधानमन्त्री देउवाले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिने

काठमाडौं, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्री तथा सचिवहरुको संयुक्त बैठकलाई निर्देशन दिने भएका छन् । समृद्धि, विकास र सुशासनका लागि वर्तमान संयुक्त सरकारको साझा न्युनतम कार्यक्रमको प्रतिबद्धताका कार्यान्वयन, विकासका लागि प्राथमिकता र सुशासन प्रबन्धनका लागि प्रभावकारी कार्यसम्पादन गर्न आज प्रधानमन्त्री देउवाले मन्त्री तथा सचिवहरुलाई निर्देशन  दिने जनाइएको छ ।

प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरूसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम कारबाही लगायत विषयमा आज मन्त्री र सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै हुनुहुन्छ । छलफलका लागि दिउँसो ३ बजे सिंहदरबारमा सबै मन्त्री र सचिवहरूलाई बोलाइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारका काम कारबाही, अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था, सार्वजनिक सेवाहरू लगायत विषयमा मन्त्री र सचिवहरूबाट ब्रिफिङ लिने, साथै […]

मन्त्री हमालको राजीनामा प्रधानमन्त्री देउवाद्वारा स्वीकृत

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री देउवाले हमालको राजीनामा स्वीकृत गरेका छन्।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कोटाबाट मन्त्री नियुक्त भएको भन्दै विवादमा मुछिएपछि हमालले आज बिहान प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका थिए।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालको राजीनामा स्वीकृत गरेको सचिवालयले जनाएको छ। ‘मन्त्री हमालको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गर्नुभएको छ।’ सचिवालयक

सरकारमा अब प्रधानमन्त्री ओलीसहित चार मन्त्री मात्र

काठमाडौं। सरकारमा अब प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ४ जना मन्त्री मात्र कायम रहने भएका छन्। जसमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङ मात्रै बहाल रहेनछन्।