ब्राउन सुगरसहित दुईजना पक्राउ

२६ पुस, काठमाडौं । दैलेखबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका-१० कालिकानगरकी २७ वर्षीया सिर्जना गुरुङ र बाँकेकै बैजनाथ गाँउपालिका-१ गाभरका २१ वर्षीय विशाल रोकाय रहेका छन् । दैलेखको गुराँस गाँउपालिका-२ तल्लो डुङ्गेश्वर प्रहरी चेकपोष्ट नजिक सडकखण्डबाट दुवै जनालाई नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थामा हिँडिरहेको वेला उनीहरुको […]

सम्बन्धित सामग्री

लागु औषध ब्राउन सुगर सहित पोखराबाट दुई जना पक्राउ

३० ग्राम लागु औषध ब्राउन सुगर सहित प्रहरीले पोखराबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्कीको पोखरा महानगरपालिका वडा नंम्बर १३ बस्ने वर्ष २६ का आशिष थकाली र स्याङजा...

लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौं । झापामा लागुऔषधसहित दुईजना व्यक्ति पक्राउ परेका छन् ।  मंगलबार राति प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ २१ ग्रामुहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापा जनाएको छ ।  पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ११ का ३४ वर्षीय दिनेश दर्जी र सोही स्थान बस्ने ३८ वर्षीय राजकुमार कार्की रहेका...

बाँकेमा लागूऔषधसहित दुईजना पक्राउ

२८ पुस, दाङ । नेपालगञ्जको जमुनाह नाकामा जाँच गर्ने क्रममा प्रहरीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका-७ बुटवल बस्ने २२ वर्षीय सिद्धार्थ पाण्डे र दाङको घोराही उपमहानगरपालिका–१३ बस्ने ३६ वर्षीय अरुण रोका मगर छन् । शंकास्पद अवस्थामा हिडिरहेको बेला दुईजनाको खानतलासी गर्ने क्रममा १६ ग्राम लागूऔषध ब्राउन सुगर फेला परेको […]

कैलालीमा लागुऔषधसहित दुईजना पक्राउ

७ मंसिर, धनगढी । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका–२ त्रिनगर भन्सार नजिकैबाट बैयाबेहडी बस्ने २६ वर्षीय सन्देश बोगटी र धनगढी–१ का ३० वर्षीय बिजय मगरातीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको साथबाट ७ ग्राम ९ मलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ भने लु४५प २६५३ नम्बरको मोटरसाईकल […]

७३ लाखको ब्राउन सुगरसहित झापामा दुईजना पक्राउ

झापा : बिर्तामोडबाट ठूलो परिमाणको ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन्। कनकाई नगरपालिका–९ का २६ वर्षीय टेकराज साह र २४ वर्षीय विकास मर्डीलाई सोमबार बेलुकी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले साहको साथबाट ०.५ मिलिग्राम र मर्डीको साथबाट ४.५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको डिएसपी थापाले बताए।थप अनुसन्धान गर्दा बिर्तामो

ब्राउन सुगरसहित सप्तरीबाट दुईजना पक्राउ

जनकपुरधाम – सप्तरीमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ । बरामद गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ८ का धिरेन्द्र कुमार यादवको घरबाट १२२.३६ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । मंगलबार साँझ सो लागुऔषध बरामद गरिएको […]

बर्दियामा ब्राउन सुगर सहित दुई  पक्राउ

बर्दियाको गुलरिया नगरपालिका वडा नं ६ बाट लागु औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नं ४ बस्ने २१ वर्षीय सन्तोष भट्टराई...

ब्राउन सुगर र ५ लाखभन्दा बढी नगदसहित दुईजना पक्राउ

बाँकेमा प्रहरीले मंगलबार लागुऔषध ब्राउनसुगर र ५ लाख रुपैयाँभन्दा बढी नगदसहित दुई जनालाई पक्राउ गरेको छ । ब्राउन सुगरको अवैध कारोबार भइरहेको सूचना प्राप्त गरेको प्रहरीले नेपालगञ्ज  उपमहानगर–११, ठटेरियन टोलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।नेपालगञ्ज वडा प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको टोलीले सोही पालिकाको वडा नम्बर १५ बस्ने वर्ष ६१ को गुन्नु कवडिया र १८ वर्षका राहुल कवडियालाई निजहरु बसेको कोठाबाट २ ग्राम १०० मिलिग्राम ब्राउन सुगर र श्रोत नखुलेको ५ ल

ब्राउन सुगरसहित दुईजना पक्राउ

१८ माघ, सुर्खेत । सुर्खेत प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–४, स्थित एकता टोलबाट खजुरा गाउँपालिका–८, बाँकेका २८ वर्षीय सदाम खाँ र सब्बीर खाँनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार उनिहरुबाट ३६० ग्राम ब्राउन सुगर बरामद भएको छ । त्यस्तै, नाइट्राभेटाम […]

ब्राउन सुगरसहित पक्राउ परेका २ जना सार्वजनिक

इलाम : इलाममा लागुऔषध (ब्राउन सुगर) सहित दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका ४ बस्ने वर्ष २५ का रोशन राई र देउमाई नगरपालिका ९ बस्ने वर्ष २० का विशाल सिवालाई पक्राउ गरेको हो। दुवैजनालाई गत फागुन १५ गते नै इलाम नगरपालिका ९ गोलाखर्कबाट पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको छ। उ...