सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल सुरु

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममाथि सोमबारदेखि छलफल सुरु भएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सभामा छलफल सुरु भएको हो ।नीति तथा कार्यक्रममाथिको छलफलका लागि मुख्यमन्त्री त्रिलोचन भट्टले टेबल गरेका थिए । छलफलमा भाग लिएका प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रम परिपक्व रहेको तर, कार्यान्वयनमा आशंका व्यक्त गरेका थिए । एकीकृत समाजवादी पार्टीका तारा लामा तामाङले नीति तथा कार्यक्रम परिपक्व र प्रदेशका लागि केही नयाँ कुरा द

सम्बन्धित सामग्री

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकबाट सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकमा निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको हो। यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रदेश बनाउने सवालमा सबैसँग हातेमालो गरी […]

प्रदेश र स्थानीय सरकारबीच बजेट छलफल

सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारबीच आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट निर्माणको विषयमा छलफल भएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयको आयोजनामा सोमबार र मंगलबार धनगढी स्थानीय सरकारसँंग छलफल भएको हो । प्रदेश सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नुअघि स्थानीय सरकारको आवश्यकता पहिचान गर्न र […]

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम : सत्तापक्षकै सांसदद्वारा आलोचना

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा सत्ता पक्षकै प्रदेशसभा सदस्यले आलोचना गरेका छन् । आइतबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल गर्न सोमबार बोलाइएको प्रदेशसभाको १०औं अधिवेशनको छैटौं बैठकमा बोल्दै सत्तापक्षका प्रदेशसभा सदस्य भरत खड्काले नीति तथा कार्यक्रम...

सुदूरपश्चिम प्रदेश सरकारले जेठ २२ गते नीति तथा कार्यक्रम ल्याउने

धनगढी । सुदूरपश्चिम प्रदेशमा यही जेठ २३ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ । जेठ १७ गतेदेखि बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको हो । नीति तथा कार्यक्रम प्रदेश प्रमुख देशावर जोशीले प्रस्तुत गर्ने छन् । प्रदेश सभाको […]

सुदूरपश्चिम प्रदेश सरकारले जेठ २२ गते नीति तथा कार्यक्रम ल्याउने

धनगढी– सुदूरपश्चिम प्रदेशमा यही जेठ २३ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ ।  जेठ १७ गतेदेखि बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको हो । नीति तथा कार्यक्रम प्रदेश प्रमुख देशावर जोशीले प्रस्तुत गर्ने छन् । प्रदेश सभाको दसौँ […]

सुदूरपश्चिम प्रदेशमा अध्यादेश पारित

सुदूरपश्चिम प्रदेशको ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकबाट उक्त अध्यादेश पारित भएको हो । अध्यादेश पारित नहुँदै पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याएको सरकारले नेपाली कांग्रेसको विरोधबीच अध्यादेश प्रदेश सभामा पेश गरेको थियो । शुक्रबार प्रदेशसभा बैठकमा पेश भएको अध्यादेश आइतबार पारित भएको हो ।आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले प्रदेश सभा नियमावली २०७४ को नियम ९५ को उपनियम ४

सुदूरपश्चिम प्रदेशसभाद्वारा आर्थिक कार्यविधि संशोधन अध्यादेश पारित

अध्यादेश पारित नहुँदै पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याएको सरकारले नेपाली कांग्रेसको विरोधबीच अध्यादेश प्रदेशसभामा पेस गरेको थियो ।

सुदूरपश्चिमको नीति तथा कार्यक्रम पारित

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।प्रदेश सभाको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरेको हो । बिहीबार प्रदेश सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम तीन दिन सभामा छलफल गरी पारित गरिएको छ ।कोरोनाको कारण लामो समय सदन सञ्चालन गर्न नसकिने भएको […]

प्रदेश २ र सुदूरपश्चिम प्रदेश सरकारको नीति कार्यक्रम पनि पारित

काठमाडौं : प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम पनि पारित भएको छ। आज बसेका प्रदेश सभाका छुट्टाछुट्टै बैठकमार्फत अबेर गरी आगामि आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम पारित गरिएको हो। सुदुरपश्चिम प्रदेशको नीति कार्यक्रम बहुमतले र प्रदेश नम्बर २ को नीति कार्यक्रम सर्वसम्मतिले पारित भएको हो। यसअघि आजै प्रदेश नम्बर १ र लुम्बिनी प्रदेशको नीति कार्यक्रम पनि बहुमतले पारित भएको थियो। कर्णाली प्रदेशमा भने नीति कार्यक्रममाथिको छलफल नसकिएपछि

लुम्बिनी र प्रदेश नं १ सरकारको नीति कार्यक्रम पनि बहुमतले पारित

काठमाडौं : लुम्बिनी र प्रदेश नम्बर १ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएका छन्। आज बसेका प्रदेश सभाका छुट्टाछुट्टै बैठकले आगामि आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। नीति तथा कार्यक्रममाथि छलफल सकिएपछि पारित गर्ने संवैधानिक व्यवस्था छ। दुबै प्रदेश सभाको बैठक असार १ गते मंगलबार दिउँसो ३ बजे बस्नेछ। प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशमा पनि आजै  नीति कार्यक्रम पारित गर्ने तयारी छ। कर्णाली प्रदेशमा भोलि पारित गर्ने त