गगन थापाको वडामा सर्वसम्मत रुपमा कांग्रेसको नेतृत्व चयन, काठमाडौंका केही वडामा मात्र निर्वाचन

नेपाली कांग्रेस काठमाडौैंका अधिकांश वडामा सर्वसम्मतले नेतृत्व चयन भएको छ । प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यका अनुसार काठमाडौंमा १३८ वडामध्ये ६० प्रतिशत वडाको निर्वाचन सर्वसम्मत भए पनि केही वडामा भने वडा सभापति र सचिवलगायतका पदमा निर्वाचन हुने अवस्था सिर्जना भएको छ । केही वडामा बुधवार अधिवेशन भइरहेको छ ।

सम्बन्धित सामग्री

प्रतिनिधिसँग भोट माग्दै नेताहरु(फोटोफिचर)

कांग्रेसको नेतृत्व चयन गर्न आज मतदानन हुँदै छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट चुनिएका चार हजार ७४३ मतदाताले नेतृत्व...

बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै

कांग्रेसको नेतृत्व चयन गर्न सोमबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट...

जेठो पार्टीको पुरानै ढर्रा : पानीट्यांकीमा प्वाल पारेर मतपेटिका तयार

आगामी पाँच वर्षका लागि कांग्रेसको नेतृत्व चयन गर्न सोमबार मतदान हुँदै छ । सभापतिसहित १३४ जनालाई चुन्न चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधिले भोट हाल्दै छन् । तर, देशको सबैभन्दा जेठो पार्टीले...

सुर्खेतका नौवटै स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

कर्णाली : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सुर्खेतका नौवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ। नयाँ विधानअनुसार गाउँ/नगरमा सभापति पदका साथै दुई उपसभापति, दुई सचिव र दुई सहसचिवसहित कार्यसमिति चयन गरिएको हो। क्रियाशील सदस्यता विवादले यसअघि निर्धारित मितिमा सम्पन्न हुन नसकेको अधिवेशन बुधबारबाट सुरु भएको थियो।          कहाँ को चयन?…

सोलुखुम्बुका चार पालिकामा सहमतिमै कांग्रेसको नेतृत्व चयन

सोलुखुम्बु, असोज १५ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोलुखुम्बुका चार पालिकामा सहमतिबाट नेतृत्व चयन भएको छ । सोलुखुम्बुका खुम्बु पासाङल्हामू गाउँपालिका, दूधकोशी गाउँपालिका, सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकामा सहमतिबाट नेतृत्व चयन गरिएको हो । सोलुदूधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी गाउँपालिका, नेचासल्यान गाउँपालिका र लिखुपिके गाउँपालिकामा भने निर्वाचनबाट नेतृत्वको टुंगो लगाइएको छ । सोलुखुम्बुको पालिका […]

गोरखाका ४ प्रदेश सभा क्षेत्रमा कांग्रेसको नेतृत्व चयन

१४ असोज, गोरखा । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । दुई संघीय निर्वाचन क्षेत्रका चार प्रदेश सभा क्षेत्रको अधिवेशन मंगलबार राति सककिएको हो । निर्वाचन क्षेत्र नम्वर १ ‘क’ प्रदेशको सभापतिमा खुन प्रसाद रेग्मी विजयी भएका छन् । रेग्मीले २०५ मत प्राप्त गरेका छन् भने उनका […]

गोरखाका ११ स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

९ असोज, गोरखा । गोरखाको ११ वटै स्थनीय तहमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको पालिका अधिवेशनले ६ स्थानीय तहमा सर्वसम्मत र ५ वटामा निर्वाचनबाट नेतृत्व चयन गरेको हो । चुमनुव्री, धार्चे, आरुघाट, अजिरकोट, शहीद लखन र गण्डकी गाउँपालिकामा निर्विरोध नेतृत्व चयन भएको छ । चुमनुव्री […]

जुम्लाका ५८ वटा वडामा कांग्रेसको नेतृत्व चयन, एकजना मात्रै महिला

जुम्ला– सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ। यसैक्रममा जुम्लाका ५८ वटा वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । कांग्रेसका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीकाअनुसार शुक्रबारबाट वडा अधिवेशन सहमतिका आधारमा हुदै आएको छ । जुम्लाका ५८ वटै वडामा सहमतिका साथ अधिवेशन सफल भएको नेपाली कांग्रेस जिल्ला कार्यासमितले बताएको छ […]