प्रदेश ५ को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल हुँदै

बुटवल । प्रदेश ५ सरकारले प्रदेशसभामा पेस गरेको  राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल सुरु हुँदै छ ।

सम्बन्धित सामग्री

आस्बा शुल्क निःशुल्क गर्न प्रदेश ५ शेयर लगानीकर्ता फोरमको आग्रह

फागुन २, काठमाडौं । प्रदेश ५ शेयर लगानीकर्ता फोरमले आस्बा शुल्क निःशुल्क गर्न सम्बन्धित कम्पनीहरुलाई आग्रह गरेको छ । फोरमले विज्ञप्ति जारी गर्दै सार्वजनिक निष्कासनका धितोपत्र खरीदको लागि तिर्नुपर्ने आस्बा शुल्क निःशुल्क गर्न माग गरेको हो ।   प्राथमिक धितोपत्र बजारमा पछिल्लो समय सार्वजनिक निष्कासनले निरन्तरता पाईरहेको अवस्थामा २७ लाखभन्दा बढी लगानीकर्ताहरुको आवेदन परेको तथ्यांक छ । हाल ५५ कम्पनीहरुले आस्बा सेवा प्रदान गरिरहेको अवस्थामा धेरैजसो कम्पनीहरुले निःशुल्क गरेपनि कतिपय कम्पनीहरुले शुल्क लिईरहेको फोरमको ठहर छ ।  धितोपत्र बाँडफाँटको हालको व्यवस्थाका कारण कम आवेदकहरुलाई मात्र शेयर प्राप्त हुने हुँदा आस्बा शुल्क निःशुल्क गरी राहत प्रदान गर्न फोरमले अनुरोध गरेको हो । साथै, फोरमले कम्पनीहरुले वार्षिक साधारण सभाबाट पारित गरेको नगद लाभांश र बोनस शेयर समयमै वितरण गर्नुपर्ने माग पनि गरेको छ । हाल साधारण सभाबाट पारित भएको दिनदेखिनै नगद लाभांश वितरण हुँदै आएको सन्दर्भमा कुनै पनि कम्पनीले नगद लाभांश वितरणमा ढिलाई गर्न नहुने माग फोरमले गरेको हो ।  कम्पनीहरुले बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपछि मात्र सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुने हुँदा यस प्रकृयामा पनि ढिलाई नगर्न फोरमले अनुरोध गरेको छ ।  नगद लाभांश र बोनस शेयर वितरणमा भइरहेको ढिलासुस्तीका कारण आम लगानीकर्तामा पर्न गएको क्षतिप्रति फोरमको ध्यानकर्षण भएको बताएको छ ।

दुईतिहाइ बहुमतबाट प्रदेश ५ को नाम लुम्बिनी कायम

रुपन्देही : प्रदेश ५ को नाम अब लुम्बिनी कायम भएको छ। शान्तिका अग्रदूत गौतम बुद्धको कपिलवस्तुस्थित जन्मभूमिको नामलाई प्रदेश ५ ले ग्रहण गरेको हो।  प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले लुम्बिनी नाम कायम गर्ने प्रस्ताव संसदमा पेश गरेका थिए। जसलाई प्रदेशसभाका सभामुख पूर्ण घर्ती मगरले दुईतिहाइ बहुमतले ...

प्रदेश ५ : दाङ राजधानी र नाम लुम्बिनी राखेर प्रस्ताव दर्ता

प्रदेश ५ को स्थायी राजधानी र नामकरणसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेश सभामा पेस भएको छ । प्रदेश ५ मा राजधानी र

बाँके र बर्दियालाई प्रदेश ५ मा गाभ्ने तयारी

सुर्खेत। बाँके र बर्दियालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न पहल सुरु भएको छ । प्रदेश ५ को स्थायी राजधानी तोक्न अन्योल भइरहेका बेला बाँके र बर्दियालाई ...

प्रदेश ५ मा मनोरञ्‍जन कर लाग्‍ने

दाङ । प्रदेश ५ को सरकारलाई २०७६-०७७ देखि पाँच प्रतिशत मनोरन्जन कर तिर्नु पर्ने भएको छ । प्रदेश सरकारको

प्रदेश ५ का तीन जिल्ला औलोको उच्च जोखिममा

भैरहवा- प्रदेश ५ का तीन जिल्ला औलोको उच्च जोखिममा रहेका पाइएको छ। प्रदेश ५ का बाँके, बर्दिया र कपिलवस्तु जिल्ला औलो रोगको उच्च जोखिममा रहेको सामाजिक विकास मन्त्रालयका स्वाथ्य सूचना अधिकृत...

बन्दले प्रदेश ५ का १२ जिल्ला प्रभावित

३० फागुन, बुटवल । सरकारले प्रतिवन्ध घोषणा गरेको नेत्रविक्रम चन्द विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव प्रदेश ५ का सबै जिल्लामा परेको छ । कर्णालीपछि प्रदेश ५ विप्लवको गतिविधि भएको क्षेत्र हो …

प्रदेश ५ मा एकताका लागि नेकपाको कार्यदल

बुटवल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ ले जिल्ला तहमा एकताका लागि कार्यदल बनाएको छ।  प्रदेश ५ का १२ जिल्लाका जिल्ला कमिटिका लागि सिफारिस गर्नका लागि कार्यदल बनाएको प्रदेश ५ अध्यक्ष ओनसरी घर्ती मगरले जानकारी दिइन्। २० दिनभित्र काम सक्न निर्देशन दिएको जिल्ला स्तरीय कार्यदलमा ४–४ जना सदस्य छन्। कार्यदललाई ज...

प्रदेश ५ मा बुधबार सार्वजनिक विदा

मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर ईदमा प्रदेश ५ सरकारले बुधबार सार्वजनिक विदा दिने भएको छ।

यस्ता छन् प्रदेश ५ का मुख्यमन्त्रीका समृद्धिका सपना

बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ समृद्ध बनाउने खाका सार्वजनिक गरेका छन्। मुख्यमन्त्री पोख्रेलले पदभार ग्रहणलगत्तै पत्रकार सम्मेलन गरी प्रदेश ५ समृद्ध बनाउने खाका सार्वजनिक गरेका हुन्।  उनले प्रदेश ५ का जिल्लाहरूको विकासलाई समान हिसाबले विकास गर्दै अघि बढ्ने सपना देखेको बताए। ‘परिवर्तन संभव...