मदिरा आयाताकर्ता अग्रवाल दाजुभाइ डेढ अर्ब कुम्ल्याएर फरार

काठमाडौं । एकपछि अर्को ठगीका प्रकरण बाहिरिने क्रमसँगै अहिले पुनः नेपालमा तीन दशकभन्दा बढी समयदेखि विदेशी मदिरा आयात तथा बिक्री गर्दै आएका अभिषेक अग्रवाल र अमित अग्रवाल झन्डै डेढ अर्ब रुपैयाँ कुम्ल्याएर फरार भएका छन् । उनीहरूले ग्रिन लाइन, अभिअमी, भिन्याट स्टोर्स तथा मदिरा बिक्री सेन्टर प्रालिलगायतका फर्म सञ्चालन गरी अहिले ती फर्मका सञ्चालक अग्रवालद्वयले […] The post मदिरा आयाताकर्ता अग्रवाल दाजुभाइ डेढ अर्ब कुम्ल्याएर फरार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

डेढ अर्ब उठाएर रक्सी व्यापारी अग्रवाल दाजुभाइ फरार, भौतिक सम्पत्तिमा बैंकको ताला

नेपालकै सबैभन्दा ठूलो रक्सी विक्रेता ग्रीनलाईन सञ्चालक तथा मदिरा आयातकर्ता अभिषेक अग्रवाल र अमित अग्रवालले बैंक, सहकारी तथा केही व्यक्तिसँग १ अर्ब ५० करोडभन्दा धेरै पैसा उठाएर भागेका छन् । अभिषेक र अमित दाजुभाइ हुन् ।