काठमाडौँ, ३ माघ: प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले बेसहारा चार बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा बुबाआमाको मृत्युपछि बेसहारा बनेका दाङ घोराही –१९ सैघा– तिर्साङ निवासी बालबालिकाको घरमै पुगेर उनीहरुको शिक्षालगायत लालनपालनको व्यवस्था गर्ने गरी जिम्मा लिएको सांसद चौधरीकोे सचिवालयले जनाएको छ । उनीहरुको शिक्षा र आवासको व्यवस्थापन प्रक्रिया सुरु भएको […]