घरमा १ सय २४ बिषालु सर्प पाल्दाको नतिजा……

एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका ४९ वर्षीय एक पुरुषले सर्प पाल्दा ज्यान नै गुमाउनु परेको छ । उनले आफ्नो घरमा १ सय २४ वटा विषालु सर्प पाल्दै आएका थिए । उनले पालेका बिसालु सर्पहरूमा कोब्रा, ब्ल्याक माम्बा र १४ फिट लामो बर्मीज अजिंगर सर्प पनि थिए । तर, गत १९ जनवरीमा ती पुरुष सर्पहरूकाबीचमा […]