राष्ट्रियसभामा चार संवैधानिक आयोगका प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभामा चार संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन २०७७/७८, लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०७७/७८, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ र थारु आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गरे । राष्ट्रियसभाको अर्को बैठक […]

सम्बन्धित सामग्री

'संवैधानिक निकायमा राजनीतिक भागवण्डाले जनताको अधिकार हनन'

काठमाडौं : राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले विभिन्न आयोगमा हुने राजनीतिक नियुक्तिमा सरकारले समानुपातिक सिद्धान्तको नीति अवलम्बन गर्न नसकेको अरोप लगाइएकी छन्। राष्ट्रियसभामा बोल्दै उनले संवैधानिक आयोग, कूटनीतिक नियोग र विभिन्न राजनीतिक नियुक्तिमा समानुपातिक सिद्धान्तको नीतिअनुसार प्रतिनिधित्व गराउन सरकारको कुनै पहल नदेखिएको...