समीक्षकले रुचाएको फिल्म मासले रुचाउँदैन : स्वस्तिमा खड्का

पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिभल अन्तर्गतको फिल्म समीक्षाको समीक्षा सेसनमा फिल्म समीक्षाबारे बहस भएको छ।सुरज सुवेदी सहजकर्ता रहेको बहसमा अभिनेत्री स्वस्तिमा खड्का, फिल्म समीक्षक अनुप सुवेदी र फिल्म निर्देशक दीपेन्द्र लामा थिए। नेपालमा फिल्म समीक्षा किन सुटेन र विश्वसनीय भएन भन्नेबारे भएको छलफलमा मिडिया हाउसले समीक्षामाथि लगानी नगर्नुले समीक्षामा सुधार नआएको वक्ताले दाबी गरे। […]

सम्बन्धित सामग्री

स्वस्तिमा खड्का अब फिल्म निर्मात्री, ‘बेहुली फ्रम मेघौली’ बनाउने

काठमाडौं । सफल अभिनय करिअरपछि अब अभिनेत्री स्वस्तिमा खड्का फिल्म निर्मात्रीको रुपमा अघि बढ्ने भएकी छन् । उनले निर्माण गर्न लागेको पहिलो फिल्म ‘बेहुली फ्रम मेघौली’को छायांकन फागुन-चैतदेखि सुरु हुँदैछ । ‘दिमाग खराब’ फेम्ड लेखक आकाश बरालले यो फिल्मको निर्देशन गर्दैछन् । रोचक के छ भने स्वस्तिमा र निश्चल बस्नेतले यो फिल्ममा जोडीको भूमिकामा अभिनय […]

‘कुटुमा कुटु’ र ‘बुलुबुल’की हिरोइन भनेर मात्रै चिनिन चाहन्नँ : स्वस्तिमा खड्का

काठमाडौं । भदौ १४ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ऐंचो पैंचो’ दुई कारणले स्मरणीय हुन सक्छ । पहिलो- यसले राजनीति र समाजको आयामलाई बुन्ने प्रयास गरेको छ । दोस्रो- निर्देशकदेखि कलाकारसम्मको टीमअप आकर्षक छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र वर्षा राउतले महिला निर्देशकसँग सहकार्य गर्न अनुभव बाँडे । अभिनेत्री राउतले […]

अनमोल केसी सर्वश्रेष्ठ अभिनेता र स्वस्तिमा खड्का अभिनेत्रीतर्फ उत्कृष्ट घोषित

न्यूयोर्क । ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण शनिबार बेलुका अमेरिकाको आर्थिक सहर न्यूयोर्कमा सम्पन्न भएको छ । स्थानीय क्वीन्सको मेलरोज बलरुममा सम्पन्न अवार्डमा फिल्म र फिल्मकर्मीलाई पुरस्कृत गरियो । ‘प्रेमगीत ३’ सर्वश्रेष्ठ फिल्म घोषित हुँदा सन्तोष सेनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरे । वर्ष २०२३ को स्टारको उपाधि अनमोल केसीले जित्दा स्वस्तिमा खड्का वर्ष […]

‘ट्रु–मी’का उत्पादन अब नेपाली बजारमा

काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रमका बीच अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ‘ट्रु–मी’का विभिन्न उत्पादनहरु सार्वजनिक गरेका हुन्।

हाम्रो फिल्मलाई विश्वमाझ लैजान लोकल कथा टिप्नुपर्छ : स्वस्तिमा खड्का

काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) क्यूएफएक्स र पर्यटन बोर्डमा चलिरहेको छ । शनिबार नेपाली फिल्मका दर्शकमा आएको विकास र कास्टिङ अभ्यासलाई लिएर केही महत्वपूर्ण विमर्श भए । तेस्रो दिनमा ‘हेर्दाहेर्दै कहाँ पुगियो’ विषयमा फिल्मकर्मीबीच अन्तरसंवाद भयो । पर्यटन बोर्डमा चलेको प्यानल छलफलमा निर्माता अशोक शर्मा, निर्देशक सुजित बिडारी र अभिनेत्री स्वस्तिमा खड्का […]

'भष्मे डन' मा स्वस्तिमा खड्का अनुबन्धित

काठमाडौं : दीपेन्द के खनालको निर्देशनमा बन्ने फिल्म ‘भष्मे डन’ को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन्। निर्माण टिम र अभिनेत्री खड्काबिच आइतबार लिखित सम्झौता भएको हो। फिल्ममा अब विपिन कार्कीसँगै स्वस्तिमा देखिनेछिन्। फिल्ममा विपिन र स्वस्तिमाका साथै सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे लगायतको पनि अभिनय रहनेछ। सौगात मल्लसँग…

चलचित्र ‘भष्मे डन’ मा स्वस्तिमा खड्का अनुबन्धित

काठमाडौं । चलचित्र ‘भष्मे डन’मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । चलचित्रमा मुख्य अभिनेत्रीको रूपमा स्वस्तिमा भित्रिएकी हुन् । यसअधि यस चलचित्रमा अभिनेता विपिन कार्की र सौगात मल्ल अनुबन्धित भइसकेका छन् । चर्चित चलचित्र ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र ‘भष्मे डन’ थियो । उक्त चलचित्रको पात्र ‘भष्मे डन’ लाई लिएर चलचित्र बन्न लागेको हो । […]

आँचल शर्मा भन्छिन्–‘स्वस्तिमा खड्का नै नेपालको नम्वर वान नायिका हो’ (भिडिओसहित)

काठमाडौं, ७ भदौ । चर्चित नायिका आँचल शर्माले आफ्नो सबै नायिकाहरुसँग हाईहलोको सम्बन्ध रहेको बताएकी छिन् । उनले भनिन्,‘मेरो सबै नायिकाहरुसँग एकदमै राम्रो सम्बन्ध छ । कोही पनि नायिकासँग मेरो नराम्रो सम्बन्ध छैन् । झगडा हुने त कुरै भएन नि । मेरो नजरमा स्वस्तिमा खड्का त नेपालको नम्वर वान नायिका हो ।’ प्राइम टिभीबाट प्रसारण […]

‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक

स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक भएको छ।

सेन्टर फ्रुटको ब्राण्ड एम्बेसडरमा स्वस्तिमा खड्का नियुक्त

न्युज अफ नेपाल, काठमाडौं । सेन्टर फ्रुटको ब्रान्ड एम्बेसेडरमा नयिका स्वस्तिमा खड्का नियुक्त भकी छिन् । एम्बेसेडरमा नियुक्त भएसँगै स्वस्तिमाले सेन्टर फ्रुटको नयाँ विज्ञापन मुड टिङ टङमा अभिनय गरेकी छन् । नयाँ प्रचार अभियान र साझेदारीका अवसरमा मन्तव्य राख्दै कन्ट्रि म्यानेजर, मयन्क पाण्डेले भने  “हामी सेन्टर फ्रुटको साथमा स्वस्तिमा खड्कालाई पाउँदा र ‘पर्फेट्टी भान मेल्ले’ […]