फाइनलमा नेपालको प्रतिस्पर्धी माल्दिभ्स कि भारत?

काठमाडौँ– माल्दिभ्समा जारी १३औँ साफ च्याम्पियनसिपमा ऐतिहासिक नतिजा निकाल्दै फाइनल पुगेको नेपालले उपाधिका लागि भारत र माल्दिभ्समध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ। प्रतियोगिताअन्तर्गत बुधबार राति पौने १० बजे सुरु हुने लिग चरणको अन्तिम खेलमा भारत र माल्दिभ्सबीच निस्कने नतिजाले फाइनलमा नेपालको प्रतिस्पर्धी तय हुनेछ। साविक विजेतासमेत रहेको माल्दिभ्सले यो खेलमा बराबरी वा जित निकाले […]

सम्बन्धित सामग्री

माल्दिभ्स संकटसहित उच्च ऋण जोखिममा : आइएमएफ

बढ्दो वित्तीय घाटा र सार्वजनिक ऋणको बिचमा माल्दिभ्स ऋण सङ्कटको उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले  जनाएको छ। पियापोर्न सोड्स्रीविबुनको नेतृत्वमा आईएमएफको टोलीले हालैको आर्थिक घटनाक्रम र देशको नीतिगत प्राथमिकताहरूबारे...

एसियन कप छनोटमा माल्दिभ्स र बंगलादेशको हार

एजेन्सी – दक्षिण एसियाली राष्ट्र माल्दिभ्स र बंगलादेशले एएफसी एसियन कप छनोटमा हार बेहोरेका छन् ।समुह ‘सी’ को पहिलो राउन्डको खेलमा माल्दिभ्स थाइल्यान्डसँग ३–० ले पराजित भएको हो । उज्वेकिस्तानको नामनगानमा बुधबार साँझ भएको खेलमा थाइल्यान्डको जितमा सारच योयन, तिरासिल दाङ्दा र पान्सा हेम्भीवुनले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल […]

कप्तान किरण माल्दिभ्स प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न विहीबार माल्दिभ्स प्रस्थान गरेका छन् । अफ्रिकी राष्ट्र मौरिसससँगको दुई मैत्रीपूर्ण खेलका लागि किरण १२ माघमा नेपाल आएका थिए । उनकै कप्तानी नेपालले मौरिसससँग दुवै खेलमा समान १–० को जित निकालेको थियो । नेपालले २९ जनवरी […]

सेन्ट्रल जोन पुरुष भलिबलमा माल्दिभ्स पनि सहभागी हुने

७ पुस, काठमाडौं । बंगलादेशको ढाकामा आउने बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा माल्दिभ्सले अन्तिम समयमा निर्णय परिवर्तन गर्दै सहभागी हुने निर्णय गरेको छ । सुरुमा माल्दिभ्स सहित ५ टिम सहभागी हुने तय भएपनि प्रतियोगिताको दुई दिनअघि माल्दिभ्स नआउने भएपछि आयोजकले ४ टिमको मात्रै खेलतालिका सार्वजनिक गरेको थियो । तर प्रतियोगिताको अघिल्लो […]

सेन्ट्रल जोन पुरुष भलिबल : माल्दिभ्स नआउने, नेपालको पहिलो खेल बंगलादेशसँग

७ पुस, काठमाडौं । बंगलादेशमा बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा माल्दिभ्स सहभागी नहुने भएको छ । यसअघि पाँच टिमले प्रतिस्पर्धा गर्ने तय भए पनि माल्दिभ्स नआउने भएपछि अब चार टिमबीच मात्र प्रतिस्पर्धा हुनेछ । जसमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र उज्वेकिस्तान छन् । नेपाली टिमका व्यवस्थापक मंगल श्रेष्ठले माल्दिभ्स नआउने […]

साफ च्याम्पियनसिपको लागि नेपाली टोली माल्दिभ्स प्रस्थान

काठमाडौं, ११ असोज । साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली माल्दिभ्स प्रस्थान गरेको छ । प्रशिक्षणको लागि केही समय अघि कतारको दोहा गएको नेपाली टोली आज (सोमबार) दोहाबाट माल्दिभ्स प्रस्थान गरेको हो । नेपाली टोलीले हिजो कतारको दोहामा ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले लज्जास्पद हार ब्यहोरेको थियो । नेपालले ओमानसँग ७–२ को […]

बिदा मनाउन माल्दिभ्स पुगेको बलिउडकर्मी भारत फर्किदै, बने ट्रोलको शिकार

काठमाडौं। बिदा मनाउन माल्दिभ्स पुगेको बलिउडकर्मी भारत फर्किन थालेका छन्। भारतमा कोरोना महामारीको संक्रमण बढेपछि थुप्रै बलिउडकर्मी माल्दिभ्स पुगेका थिए। अब उनीहरू फर्किन थालेका हुन्। माल्दिभ्स पुगेका आलिया भट्ट तथा रणबीर कपूर मुम्बइ फर्किएका छन्। त्यस्तै दिशा पटनी, टाइगर श्राफलगायतका मुम्बइ फर्किएका हुन्। उनीहरू फर्किदा ट्रोलको शिकार बनेका छन्। धेरैले उनीहरूलाई माल्दिभ्समै बस्नुपर्ने भन्दै व्यंग गरेका छन्।

कोरोना महामारीकाबीच टाइगर–दिशा पुगे माल्दिभ्स

काठमाडौं। बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पाटनी माल्दिभ्स पुगेका छन्। महाराष्ट्रमा कोरोना कफ्र्यू लागेपछि उनीहरू बिदा मनाउन माल्दिभ्स पुगेका हुन्। उनीहरु मुम्बई एयरपोर्ट हुँदै माल्दिभ्स पुगेका थिए। यस्तो अवस्थामा उनीहरू बिदा मनाउन हिँडेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता भने आक्रोश व्यक्त गरेका छन्। केहीले माल्दिभ्स सरकारसँग कुनै पनि सेलिब्रेटीलाई प्रवेश नदिन समेत आग्रह गरेका छन्।

घरघरमा पुगी कोभिड खोप दिँदै माल्दिभ्स

माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय एचपिए, माल्दिभ्स रेड क्रेसेन्ट तथा धमना वेसी सहरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रले सरकारको अभियानलाई सफल पार्न प्रतिबद्धता जनाएका छन्।