चीन–उत्तर कोरिया सन्धिको भविष्य - Naya Patrika

चीन र उत्तर कोरिया अब एकै रगतवाला मित्र रहेनन्, जस्तो सन्धिमाथि हस्ताक्षर गर्दा उनीहरूले दाबी गरेका थिए । अब चीनको तर्फबाट अमेरिकासित कुनै सम्भावित लडाइँमा अल्झिने निर्णय सन्धिमाथि निर्भर हुनेछैन...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

नारायणी किनारमा भविष्य देख्नेहरू

आफ्नै देशमा सम्भावना नदेखेर भविष्य खोज्न विदेश हिँडेकाहरूको बिदाइ गर्ने त्यही नारायणी नदी केहीका लागि भने अपवाद बनिरहेको छ ।

‘बालबालिकाको भविष्य राम्रो बनाउन आमाहरूको भविष्य सुरक्षित हुनुपर्छ’

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालबालिकाहरूको भविष्य राम्रो बनाउन पहिला आमाहरूको भविष्य सुरक्षित र राम्रो बनाउनुपर्ने बताएका छन् । लूनिभा बाल सरोकार समूहले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले अव नेपाली समाजलाई रूपान्तरण गर्ने हो भने बालबालिकाहरूको भविष्य राम्रो बनाउनुपर्ने र त्यसका लागि आमाहरूको भविष्यलाई पनि ध्यान दिनुपर्ने बताएका हुन् । बालबालिकाहरूको पहिलो शिक्षा जन्मदादेखि […]

नेपाली खेलकुदको भविष्य जोगाउन अल्मुताइरीको सरकारलाई अनुरोध

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई अनुरोध गरेका छन् । पछिल्लो समय नेपाली फुटबल खेलाडीहरू अस्ट्रेलिया पलायन भइरहेको समयलाई इंगित गर्दै उनले विदेश जाने खेलाडीहरू दोषी नभएको बताएका हुन् ।‘आफ्नो भविष्य राम्रो बनाउन नेपाल छाडेर विदेश गएका खेलाडीहरूलाई म दोष दिन सक्दिनँ । नेपाली खेलकुदको भविष्य जोगाउन केही गर्न सरकारलाई विनम्र अनुरोध गर्दछु, अल्मुताइरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।उनले खेलकुदको भविष्य जोगाउन सरोकार

नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई अलमुताइरीको अनुरोध

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलदुल्लाह अलमुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारलाई अनुरोध गरेका छन्। शनिबार सामाजिक लेख्दै उनले भविष्य राम्रो बनाउन नेपाल छाडेर विदेश गएका खेलाडीहरुलाई आफूले दोष दिन नमिल्ने बताएका छन्। उनले नेपाली खेलकुदको भविष्य जोगाउनको लागि ५ देखि ७ जनासम्मको टोली तुरुन्तै रोडम्याप बनाउन समेत सरकारलाई अनुरोध गरेका छन्।

ओलीले भने - ३० गते देशको भविष्य निर्धारण हुन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते देशको भविष्य निर्धारण हुने बताएका छन् । आइतबार हुम्लाको अदानचुलीमा पार्टीले आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशको भविष्य निर्धारण हुने बताएका हुन् ।उनले भने, ‘३० गते हुने स्थानीय तहको निर्वाचनले देशको भविष्य निर्धारण हुन्छ । देश विकास, विनाश, स्वच्छता, भ्रष्टाचारतिर जाने भन्ने कुराको निर्धारण हुन्छ ।’ एक सयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले महिनाको चार हजार पुगेको

देशको भविष्य

सोच्नै सकिएन के नपुगेर विदेसियो संस्कृति किन मातेका छन् हाम्रा संस्कारहरू बाँसुरीको धुन बजाएर विरह ओकल्दै खोज्दै होलान् शहीद र पुर्खाहरूले देशको भविष्य!...

शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताए । शनिबार काठमाडौं आयोजित एसोसिएएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताए । बाल्यावस्थामा बालबालिको सर्वाङ्गिक विकास हुने चरण भएकाले उनीहरूको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरूको पनि जिम्मेवारी हुने उनको भनाइ छ ।‘बाल्यावस्थामा अनुसासन, शिक्षा, […]

शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको हुन्छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका छन् । शनिबार काठमाडौं आयोजित एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका हुन् ।बाल्यावस्थामा बालबालिकाको सर्वाङ्गीण विकास हुने चरण भएकाले उनीहरुको भविष्य कस्तो हुने भन्नेमा शिक्षकहरुको पनि जिम्मेवारी हुने उनको भनाइ छ । बाल्यावस्थामा अनुसासन, शिक्षा, र संस्कार सिकाउने कुरा हुन्छ’, उनले

पूर्वराजाले पनि पार्टी खोले हुन्छ,राजतन्त्रको कुनै भविष्य छैन : नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको कुनै भविष्य र सम्भावना नरहेको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा उहाँले पूर्वराजालाई राजनीति गर्ने मन भए दल खोल्न सुझाव दिनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “प्रतिगामी तत्वलाई भन्न चाहन्छु, नेपालमा राजतन्त्रको कुनै भविष्य छैन, राजनीति गर्ने भए पूर्व राजाले पनि पार्टी खोले […]

एमालेभित्रको सहमतिले के होला कर्णाली सरकारको भविष्य ?

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै नेकपा एमालेसम्म आइपुग्दा गुटगत विवादको केन्द्रमा रहेको कर्णाली प्रदेश सरकारको भविष्य के होला भन्ने प्रश्न अहिले पनि सशक्त रुपमा खडा भइरहेको छ ।नेकपा एमालेभित्रका दुई पक्षबीच आइतबार कार्यदलस्तरमा भएको १० बुँदे सहमतिसँगै कर्णाली प्रदेश सरकारको भविष्य अनिश्चित भएको आँकलन गरिएको छ । प्रदेशसभामा नेकपा एमालेको प्रस्ट बहुमत रहेको अवस्थामा आन्तरिक ध्रुवीकरणका कारण एमालेले यो प्रदेशसमा सरकारको नेतृत्व गर्ने अवसर गुमाउँदै आएको छ ।एमालेको कार्यदलस्तरमा स