काठमाडौं, १० असार । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले माधव नेपाल र झलनाथ खनालले अब आत्मबोध र पश्चात गर्नुपर्ने बताएका छन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का मन्त्रीहरुले पार्टी नेतृत्वमाथि चूनौति दिएपछि एमाले नेता भट्टराईले यस्तो टिप्पणी गरेका छन् । उनले आफूले तत्कालिन समयमा एमाले विभाजनको औचित्य छैन भनेर दिएको […]