चीनसँगको मनमुटाव बीच भारतसहित ६ देशका नौसेनाको युद्ध अभ्यास

 भारत, अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा र दक्षिण कोरियाका नौसेना पश्चिमी प्रशान्त क्षेत्रस्थित गुआममा एक ठूलो पनडुब्बी रोधी युद्ध अभ्यास (एएसडब्ल्यू) मा भाग लिइरहेका छन् ।अमेरिकी नौसेनाको सातौँ फ्लिटले ‘सी ड्र्यागन २२’ अभ्यास प्रमुख रुपमा पनडुब्बी राोधी युद्ध प्रशिक्षण र अभ्यासमा केन्द्रीत भएको जानकारी दिएको छ ।अमेरिकी नौसेनाले बयान जारी गर्दै भनेको छ, ‘गोल्डन सोर्डस्म्यान’ र ‘द ट्राइडेन्ट्स’ मार्फत् दुई यूएस नेवी पी–एटए पसाइडन एयरक्राफ्ट अष्ट्र

सम्बन्धित सामग्री

मध्यपूर्वमा तनावका बीच चीन, रुस र इरानले संयुक्त युद्धाभ्यास गर्ने

यस्तोमा अमेरिकासँग सम्बन्ध खस्किएका देशहरू चीन, रुस र इरानले संयुक्त युद्ध अभ्यास गर्ने भएका छन् । बेइजिङको आयोजनामा तीन देशका नौसेनाहरूले युद्ध अभ्यास गर्ने भएका हुन् ।

राष्ट्रपति साईले अमेरिकी सभामुख भेटेपछि चीनले ताइवान वरपर थाल्यो युद्ध अभ्यास

ताइवानकी राष्ट्रपति साई इङ वेनले अमेरिकी सभामुख केभिन म्याकार्थीलाई भेटेपछि चीनले ताइवान वरपर युद्ध अभ्यास गर्न थालेको छ ।

रुसले युक्रेन सीमानजिक युद्ध अभ्यास गरेको भिडियो सार्वजनिक (भिडियो)

रुसी सेनाले क्रिसमसको दिन युक्रेनको सीमा नजिक रहेको भोरोनेझ क्षेत्रमा आधुनिक किसिमको युद्ध अभ्यास गरेको भिडियो सार्वजनिक भएको छ ।  भिडियोमा १२ सयजना हवाईसेना र २५० वा सैन्य उपकरण क्राइमियाको ओपुकमा हिउँ र कुहिरोमा सैन्य अभ्यास गरेको देखिन्छ । त्यसका साथै रुसी सैनिकहरूले क्रास्नोदार क्षेत्रमा नोभोरोस्सिस्क नजिक पनि अभ्यास गरे ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक लाभन्दा बढी सैनिक युक्रेनको सीमा नजिक राखेपछि युक्रेनमाथि आक्रमण हुन लागेको शंका पश्चिमले गरेको छ ।  पुटिनले रुसको माख–९ क्षमताक...

मरुभूमिमा नक्कली अमेरिकी युद्धपोत बनाएर युद्ध अभ्यास गर्दै चीन

चिनियाँ सेनाले अमेरिकी जलसेनाको विमानवाहक युद्धपोत तथा युद्धपोतको नक्कली प्रारूप बनाएर त्यसलाई तारो बनाउने युद्ध अभ्यास थालेको युनाइटेड स्टेट्स नेभल इन्स्टिच्युट (यूएसएनआई) ले जानकारी दिएको छ ।  म्याक्सार भूउपग्रहीय तस्वीरको विश्लेषण गरेर उक्त संसथाले यसको जानकारी दिएको हो ।  सिन्च्याङ प्रान्तमा फोर्ड क्लास विमानवाहक युद्धपोतको प्रारूप तयार पारेको तस्वीरमा देखिन्छ । अनि उसले आर्ले बर्क क्लास गाइडेड मिसाइल डिस्ट्रोयरको आकार पनि ताक्लाकमान मरुभूमिमा बनाएर टार्गेट प्राक्टिस गर्न थालेको देखिन्छ । उक्त परिसरमा चीनले प...

इरानद्वारा पश्चिमसँग परमाणु वार्ता अघि वार्षिक युद्ध अभ्यास सुरु

तेहरान । इरानी सेनाले ओमानको खाडीको तटीय क्षेत्रमा आफ्नो वार्षिक युद्ध खेलहरू सुरु गरेको छ । सरकारी टेलिभिजनले हिजो (आइतबार) प्रसारण गरेको समाचारअनुसार पश्चिमसँग आगामी आणविक वार्ताको एक महिना अघि युद्ध अभ्यास सुरु गरिएको हो । प्रतिवेदनमा उक्त अभ्यासमा नौसेना र वायुसेनाका साथै स्थल सेनाहरूले रणनीतिक स्ट्रेट अफ हर्मुजको पूर्वमा १० लाख वर्ग किलोमिटर भन्दा […]

इरानद्वारा परमाणु वार्ताअघि वार्षिक युद्ध अभ्यास शुरु

इरानी सेनाले ओमानको खाडीको तटीय क्षेत्रमा आफ्नो वार्षिक युद्ध खेलहरू शुरु गरेको छ ।  सरकारी टेलिभिजनले आइतबार प्रसारण गरेको समाचारअनुसार पश्चिमसँग आगामी आणविक वार्ताको एक महिनाअघि युद्ध अभ्यास शुरु गरिएको हो ।प्रतिवेदनमा उक्त अभ्यासमा नौसेना र वायुसेनाका साथै स्थल सेनाहरूले रणनीतिक स्ट्रेट अफ हर्मुजको पूर्वमा १० लाख वर्ग किलोमिटर भन्दा बढी क्षेत्रमा भाग लिएको बताएको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा विश्व शक्तिहरूसँगको इरानको आणविक सम्झौताबाट अमेरिकालाई एकतर्फी रूपमा

जापान समुन्द्रमा रुस-चीन संयुक्त युद्ध अभ्यास

एजेन्सी, २८ असोज । रुस र चीनबीच समुन्द्री युद्ध अभ्यास सुरु भएको छ । यो अभ्यास जापान समुन्द्रमा सुरु भएको हो । रुसी समाचार एजेन्सी तासका अनुसार अक्टोबर १४ बाट सुरु हुने समुन्द्री युद्धको अभ्यास १७ अक्टोबरसम्म चल्नेछ । रुस र चीनबीच पछिल्लो समय सम्बन्ध झन् सुदृढ भइरहँदा जापान समुन्द्रमा युद्ध अभ्यास सुरु भएको हो […]

चीन र रुसबीच संयुक्त युद्ध अभ्यासः १० सेना सहभागी हुने

एजेन्सी। चीन र रुसबीच यसै महिनाभित्र संयुक्त युद्ध अभ्यास हुने भएको छ। ‘वेस्ट–इन्टरएक्सन् २०२१’ नाम दिइएको उक्त युद्ध अभ्यासमा दुवै देशका १० हजार सेना सहभागी हुने जनाइएको छ। चीनले उक्त युद्ध अभ्यासमा भारत र अफगानी सीमामा खटाइएका आफ्ना सैनिकहरुलाई सहभागी गराउनेछ। चीन र रुसको रक्षा मन्त्रालयले संयुक्त विज्ञप्ति जारी गर्दै यो युद्ध अभ्यास चीनको किआङ्गटोंशिआ सहरमा हुने बताइएको छ।