सुर्खेत– जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायले दशैँको बेला सरकारले दिने नियमित भत्ता पाउँदा खुसी भएका छन् । सरकारी भत्ताले यो समुदायको दशैँ टर्ने भएको छ । फिरन्ते राउटे समुदाय दशैँमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका घाटगाउँमा बस्ने भएको छ । दशैँ राउटेहरूको सबैभन्दा ठुलो र महत्वपूर्ण पर्व हो । राउटे संस्कृतिमा दशैँका लागि औँशी […]