परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणको पुन: तयारी

१७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा) भित्रको विवादका कारण होल्डमा रहेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी पुन: थालिएको छ । यस अगाडि डिसेम्बरको दोस्रो हप्ता भ्रमण गर्ने गरी गृहकार्य भएको थियो तर नेकपाभित्रको विवादका कारण सो भ्रमण हुन सकेन्, त्यसपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको थियो । […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाले ३ दिने भारत भ्रमण गर्ने

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाले यही कार्तिक १८, १९ र २० गते भारत भ्रमण गर्ने जनाएको छ । मंगलबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सो कुराको जानकारी दिएकी हुन् । साथै श्रीलंकामा भइरहेको विमेष्टक राष्ट्रहरुको पाँचौं सम्मेलनमा भोली प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट बैठकमा संवोधन गर्ने जानकारी दिइन् । परराष्ट्रमन्त्री नारायण खड्का सो बैठकमा सहभागी हुन कोलोम्बो पुगेको र ५ वटा सम्झौतामा हस्ताक्षर हुने तयारी रहेको छ । यस

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत प्रस्थान गर्नुभएको छ । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन ज्ञवाली बिहीबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । तीनदिने भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले संयुक्त बैठकमा भाग लिनुका साथै भारतका उच्चपदस्थ अधिकारीहरुसँग समेत छलफल गर्नुहुनेछ । बैठकमा नेपाली पक्षले दुई देशबीचको सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।यस्तै नेपाल–भारत सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि बैठकमा छलफल हुने छ । बैठकमा भारतीय प्रतिनिघिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नेछन् ।

सीमा विवादबारे बृहत् रुपमा छलफल गर्न भारत अनिच्छुक

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सीमासम्बन्धी मुद्दालाई नेपालले विशेष जोडका साथ उठाउने तयारी गरिरहे पनि भारतले त्यसलाई सामान्य छलफलमै सीमित गर्न चाहेको छ । भारत पहिले प्राविधिक रिपोर्ट पूरा गर्नुपर्ने जनाउँदै त्यसमा विस्तृत छलफल नगर्ने पक्षमा रहेको स्रोतले जनाएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली... The post सीमा विवादबारे बृहत् रुपमा छलफल गर्न भारत अनिच्छुक appeared first on Purbeli News.

सीमा विवादबारे बृहत् रुपमा छलफल गर्न भारत अनिच्छुक

भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सीमासम्बन्धी मुद्दालाई नेपालले विशेष जोडका साथ उठाउने तयारी गरिरहे पनि भारतले त्यसलाई सामान्य छलफलमै सीमित गर्न चाहेको छ । भारत पहिले प्राविधिक रिपोर्ट पूरा गर्नुपर्ने जनाउँदै त्यसमा विस्तृत छलफल नगर्ने पक्षमा रहेको स्रोतले जनाएको छ ।बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नेछन् । परराष्ट्र स्रोतका अनुसार नेपाली पक्षले बैठ

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणः सीमा विवादको विषयमा होला छलफल ?

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारतको औपचारिक भ्रमण जाने तय भएपछि परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले तयारी थालेका छन् । परराष्ट्र मन्त्रालयले भारत भ्रमणको मिति घोषणा नगरेपनि माघ १ गते मन्त्री ज्ञवालीको भारत जाने तयारी रहेको छ ।मन्त्री ज्ञवालीले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन गइरहेका छन् । सो बैठकमा दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्नेछन् । आयोगको बैठकमा दुई देशबीच सहकार्य भएका परियोजनाहरुको विषयमा छलफल हुने बताइएको छ ।सीमा विवादको वि

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री साउद

नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाउने बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाकाे भारत भ्रमणकाे पूर्व तयारी गर्न गएका महरा फर्किए

भारत–पाकिस्तान सम्बन्धका कारण स्थगित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को आगामी शिखर सम्मेलन छिटो गराउन भारत सकारात्मक बनेको परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बताएका छन् । भारतको औपचारिक भ्रमणबाट फर्केका परराष्ट्रमन्त्री महराले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने, ‘सार्कको स्थगित १९ औं शिखर सम्मेलन गर्ने विषयमा भारत सकारात्मक छ ।’