ज्ञानोदय माविको कम्प्युटर ल्याबमा पाकिस्तानी दूतावासको सहयोग

नेपालस्थित पाकिस्तानी दूतावासले काठमाडौंको ज्ञानोदय मावीलाई कम्युटर ल्याब सहयोग गरेको छ ।